गत आर्थिक वर्ष अख्तियारमा २४ हजार भन्दा बढी उजुरी, के मार्फत पर्छ धेरै उजुरी ?

आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी २४ हजार २४१ उजुरी परेका छन् । यीमध्ये १६ हजार १४८ नयाँ र ८ हजार ९३ वटा उजुरी अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट सरेर आएका हुन् । हरेक वर्ष अख्तियारमा भ्रष्टाचार सम्बन्धी हजारौंको संख्यामा उजुरी पर्ने गर्छ । उजुरीको स्रोत के हो त ? अख्तियारमा कसरी उजुरी पर्छ त ? अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार अख्तियारमा सबैभन्दा बढी उजुरी लिखित निवेदनमार्फत पर्ने गर्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ४९५ वटा उजुरी लि

सम्बन्धित सामग्री

अख्तियार इटहरीमा सबैभन्दा बढी उजुरी विराटनगर महानगरविरुद्ध

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो । कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको मात्रै रहेको छ ।आयोगको ३२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाको हकमा भने सप्तरीमा सबैभन्दा बढी अनियमितता, भ्रष्टाचार हुने ग

अख्तियारमा एक वर्षमा १६ हजारभन्दा बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ । आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बुधवार पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०७८–०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताए ।आर्थिक वर्ष २०७७–०७८ मा अनुसन्धान पुरा नभएका सहित २४ हजार ३३१ उजुरीमाथि आयोगले गत आर्थिक वर्षमा अनुसन्धान गरेको छ । स्थानीय निकाय र सङ्घीय मामिला मन्त्रालयसँग सम्बन्धित भ्रष्टाचारका उजुरी सबैभन्दा बढी परेको छ । कुल उजुरीमध्ये ३३ प्रतिशतभन्दा बढी उजुरी स

मिटरब्याजीविरुद्ध २ हजार बढी उजुरी, सबैभन्दा धेरै मधेस प्रदेशबाट

काठमाडौँ । मिटरब्याजीविरुद्ध देशभरबाट २ हजारभन्दा बढी उजुरी परेका छन् । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो। कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएका कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसालले जानकारी दिए । मधेस प्रदेशबाट मात्रै ११ सय ८२ उजुरी परेको […]

अख्तियारमा बाराबाट बढी उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकाविरुद्ध ३६ उजुरी परेका हुन् ।

वीरगञ्ज महानगरविरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी

वीरगञ्ज – पर्सामा रहेको पालिकामध्ये सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ। अख्तियार अनुसन्धान आयोग हेटौंडाले वीरगञ्जमा अयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन अन्तरक्रियामा सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी उजुरीको तथ्यांकमा जिल्लामा रहेका पालिकामध्ये वीरगञ्ज महानगरविरुद्ध सबैभन्दा बढी अख्तियारमा उजुरी परेको हो। अख्तियारको कार्यालय हेटौँडाका अनुसार चालु वर्षको फागुन मसान्तसम्म वीरगञ्ज महानगरविरुद्ध ५८ वटा उजुरी […]

महिला हिंसाका उजुरी सुगममा बढी

घरेलु तथा महिला हिंसाका कारण परेको उजुरी सबैभन्दा बढी सुगम क्षेत्रमा देखिएको छ । न्याय निरुपणका लागि संरचनागत व्यवस्था दुर्गम क्षेत्रमा नहुनु, कानुनको अज्ञानता, पारिवारिक दबाबका कारण दुर्गममा महिला हिंसा भए पनि उजुरी नपर्नु र सहरी क्षेत्रमा महिलाहरु शिक्षित बढी भएकोले अन्यायविरुद्ध उजुरी दिनु, महिला आयोग काठमाडौंमा मात्रै हुनाले अन्य प्रदेशभन्दा बढी हिंसाका उजुरी सुगमबाट […]

अख्तियारमा स्थानीय तहको उजुरी बढी

अख्तियार दुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका अनुसार गत आर्थिक वर्ष २०७७/ ०७८ मा ७७६ वटा उजुरी परेका छन् । ५ सय ३ वटा फस्र्योट भइसकेको छन् भने २७३ वटा फस्र्योट हुन बाँकी छ । अख्तियारमा परेका उजुरीमध्ये स्थानीय तहहरूको उजुरी बढी परेको छन् । स्थानीय तहमा मनोमानी बढ्दै गएका कारण उजुरी पनि […]

अस्पतालले बढी शुल्क लिए उजुरी गर्न अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ हो ।मन्त्रालयका […]

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ  । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो