अख्तियार दुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका अनुसार गत आर्थिक वर्ष २०७७/ ०७८ मा ७७६ वटा उजुरी परेका छन् । ५ सय ३ वटा फस्र्योट भइसकेको छन् भने २७३ वटा फस्र्योट हुन बाँकी छ । अख्तियारमा परेका उजुरीमध्ये स्थानीय तहहरूको उजुरी बढी परेको छन् । स्थानीय तहमा मनोमानी बढ्दै गएका कारण उजुरी पनि […]