सुर्खेत: सीमान्तकृत समूदायलाई निःशुल्क वितरित सोलारबाट सेवा प्रदायक संस्थाले शुल्क असुलेको पाईएको छ। सुर्खेतमा रहेका विभिन्न सीमान्तकृत समुदायका नागरिकलाई प्रदान गर्नुपर्ने भए पनि रकम असुलेको पाईएको हो।
जनसंख्या तथा वातावरण मन्त्रालयको सहयोगमा लोपोन्मुख, सीमान्तकृत समाज उत्थान नेपाल नामक गैरसरकारी संस्थाले उक्त रकम असुलेको खुलेको हो। उत्थान नेपालले प्रतिसोलार ६