काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । अर्को सुनवाइ १९ गते आइतबारलाई तोकिएको छ । यो तेस्रो पटक सरेको हो । यसभन्दा अघि जेठ ३० गते र असार ५ गते हेर्दाहेर्दैमा राखेको हो । रिट निवेदकको तर्फबाट बहस सकिएको छ भने आज सरकारको तर्फबाट सहन्यायधीवक्ता सोमाकान्त भण्डारी, खेमराज […]
The post आईजीपी बढुवाविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा appeared first on राजधानी राष्ट्रिय दैनिक.