आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो । यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि […]

सम्बन्धित सामग्री

आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको र आज पनि आईजीपी नियुक्ति विरुद्धको मुद्दा बहस नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ ।अर्को सुनुवाइ असार १९ गते हुनेछ ।

आईजीपी बढुवाविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । अर्को सुनवाइ १९ गते आइतबारलाई तोकिएको छ । यो तेस्रो पटक सरेको हो । यसभन्दा अघि जेठ ३० गते र असार ५ गते हेर्दाहेर्दैमा राखेको हो । रिट निवेदकको तर्फबाट बहस सकिएको छ भने आज सरकारको तर्फबाट सहन्यायधीवक्ता सोमाकान्त भण्डारी, खेमराज […] The post आईजीपी बढुवाविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ। आज सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चूडालको इजलासले आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको हो । धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको मुद्दाको अर्को पेशी असार ५ गते आइतबारका लागि तोकिएको छ । यस रिटमा […]

आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

के होला आईजीपी बढुवा विवादको मुद्दा?

काठमाडौं, वैशाख २२। प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सर्वोच्च अदालतमा आईजीपी विवादको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैैमा बिहीबारका लागि राखिएको हो । एआईजीपी विश्वराज पोखरेलले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै दायर रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो । पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, हरिहर दाहाल, मेघराज […]

आईजीपी बढुवा विवादको मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सर्वोच्च अदालतमा आईजीपी विवादको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैैमा बिहीबारका लागि राखिएको हो । एआईजीपी विश्वराज पोखरेलले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै दायर रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो । पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, हरिहर दाहाल, मेघराज पोखरेल, […] The post आईजीपी बढुवा विवादको मुद्दा ‘हेर्दाहेर्दैमा’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भइरहेको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा सरकारी पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि बहस लम्बिएको हो । सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दायर […] The post आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दा हेर्दैमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईजीपी नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे मुद्दा हेर्दाहेर्दैमा

काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  विधि मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अस्ति सोमवार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । बहसको क्रम नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्ट पोखरेलले ३० दिन लामो बिदा लिनुभ...

आईजीपी नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

आईजीपी नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  आईजीपी नियुक्तिमा असहमति जनाउँदै  एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए । सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव याद