काठमाडौँ- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ। आज सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चूडालको इजलासले आईजीपी बढुवासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको हो । धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको मुद्दाको अर्को पेशी असार ५ गते आइतबारका लागि तोकिएको छ । यस रिटमा […]