आईजीपी बढुवा विवादको मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सर्वोच्च अदालतमा आईजीपी विवादको मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैैमा बिहीबारका लागि राखिएको हो । एआईजीपी विश्वराज पोखरेलले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै दायर रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो । पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, हरिहर दाहाल, मेघराज पोखरेल, […] The post आईजीपी बढुवा विवादको मुद्दा ‘हेर्दाहेर्दैमा’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

आईजीपी बढुवा विवाद मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा यहि जेठ १७ गतेदेखि अन्तिम सुनुवाई भईरहेको छ । सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै पहिलो बरियतामा रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो । पोखरेलले बढुवाका लागि […]