टुकुचामा भेटिएको संरचना संरक्षण गर्नुपर्छ : पुरातत्व विभाग

काठमाडौं : पुरातत्व विभागले इच्छुमती नदी (टुकुचा खोला )उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्त्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्ने बताएको छ।काठमाडौं महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको टुकुचा उत्खनन गर्ने क्रममा राणाकालका इँटा भेटिएको थियो। यहाँ बनेको संरचना १०० वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययनका क्रममा वीर शमशेरको शासनकालका इँटा र दस्तावेजसमेत प्र

सम्बन्धित सामग्री

विवादमा हनुमानढोका प्रहरी कार्यालयको पुरानो भवन

म्युजियम बनाउनुपर्ने प्रहरीको भनाइ, पुरातत्व विभाग भन्छ– भत्काएर खाली गर्नुपर्छ हनुमानढोकास्थित कालभैरव मूर्तिसँगै रहेको तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंको भवन भत्काएर खाली गर्नुपर्ने माग स्थानीय र पुरातत्व विभागले गरे पनि नेपाल...

तिलौराकोटमा पुनः थालियो उत्खनन्

११ फागुन, चन्द्रौटा । भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत जस्तै यस वर्ष पनि उत्खनन थालिएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् । तिलौराकोट क्षेत्रको विभिन्न ठाउँमा उत्खनन कार्य ४५ दिनसम्म चल्ने पुरातत्व विभागका प्रमुख रामबहादुर कुँवरले जानकारी […]

कीर्तिपुरमा स्थापित मूर्तिमाथि ललितपुरको आपत्ति

१९ पुस, काठमाडौं । कीर्तिपुर नगरपालिकाले १५ मंसिरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेपछि मच्छिन्द्रनाथका पुजारीहरुले निरन्तर विरोध गरिरहेका छन् । ललितपुरको रातो मच्छिन्द्रनाथको नित्य पूजा गर्ने पुजारीहरुले राष्ट्रपति, पुरातत्व विभाग, ललितपुर महानगरपालिका, गुठी संस्थानमा मंगलबार ज्ञापन पत्र बुझाउँदै कीर्तिपुर नगरपालिकाको कदमको विरोध जनाएका हुन् । मूर्ति स्थापना गरेलगत्तै ह्यगृव भैरवनाथ तथा ३२ पानेजु […]

इच्छुमतीमा भेटिएको संरचना संरक्षण गरिनुपर्छ : पुरातत्व विभाग

पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।काठमाडौँ महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो । यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययनका क्रममा वीर शम्शेरको शासनकालका इँटा र दस्तावेजसमेत प्राप्त भ

टुकुचामा भेटिएको संरचना संरक्षण गरिनुपर्छ : पुरातत्व विभाग

काठमाडौँ – पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । काठमाडौँ महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो । यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन […]

काष्ठमण्डपको मूर्तिबारेको अवहेलना मुद्दामा अदालतले माग्यो जवाफ

२४ चैत, काठमाडौं । सर्वोच्च अदालतले काष्ठमण्डपमा प्राचीन मूर्ति परिवर्तन गरेर कोठामा बन्द गरी राखेरअदातलको अवहेलना भएको विषयमा जवाफ माग गरेको छ । काष्ठमण्डप पुनर्निर्माण समितिसहित काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका हेरचाह अड्डासँग अदालतले जवाफ माग गरेको हो । अदालतले यसअघि मूर्तिबारे विवाद भएपछि यथास्थितिमा राख्न आदेश दिएपनि राष्ट्रपतिको उपस्थितिमा काष्ठमण्डपको लोकार्पण भएको थियो […]

कोतगढीमा मनपरी काम हुँदा पुरातत्व विभागले काम रोक्यो

दैलेख सदरमुकाममा रहेको कोतगढी मर्मतसंम्भारमा नारायण नगरपालिकाले मनपरि तरिकाले बनाउन थालेको भन्दै पुरातत्व विभाग तत्काल काम रोक्न निर्देशन दिएको छ। नारायण नगरपालिकाले गरेको डिपिआर नै एतिहासिक मेटाउने भएको भन्दै विभागले कुनै पनि काम नगर्न निर्देशन दिएको हो।...

पुरातात्विक प्रयोगशालालाई पुनर्जीवन दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२५ कात्तिक, काठमाडौं । पुरातात्विक सामग्रीको संरक्षण, संवर्द्धन र त्यस्ता सामग्रीको मिति तय गर्ने उद्देश्यले पुरातत्व विभाग अन्तर्गत् रहने गरी खुलेको पुरातात्विक प्रयोशालालाई पुनर्जीवन दिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले प्रधानमन्त्रीलाई भेटी प्रयोगशाला निष्क्रिय बन्दा नेपालको पुरातात्विक अध्ययन अनुसन्धान प्रभावित भएको भन्दै यसको पुनर्जीवनको माग गर्दै ज्ञापन पत्र […]