काष्ठमण्डपको मूर्तिबारेको अवहेलना मुद्दामा अदालतले माग्यो जवाफ

२४ चैत, काठमाडौं । सर्वोच्च अदालतले काष्ठमण्डपमा प्राचीन मूर्ति परिवर्तन गरेर कोठामा बन्द गरी राखेरअदातलको अवहेलना भएको विषयमा जवाफ माग गरेको छ । काष्ठमण्डप पुनर्निर्माण समितिसहित काठमाडौं महानगरपालिका, पुरातत्व विभाग र हनुमानढोका हेरचाह अड्डासँग अदालतले जवाफ माग गरेको हो । अदालतले यसअघि मूर्तिबारे विवाद भएपछि यथास्थितिमा राख्न आदेश दिएपनि राष्ट्रपतिको उपस्थितिमा काष्ठमण्डपको लोकार्पण भएको थियो […]

सम्बन्धित सामग्री

अदालतको अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

२० पुस, काठमाडौं ।  सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ दिएको छ । सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भनी निर्णय सुनाएको हो । फैसलाको पूर्णपाठ आउन बाँकी छ […]

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले कारण सोध्यो

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरोकारवाला मन्त्रीहरूविरुद्ध परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।...

अवहेलना मुद्दामा बालेनलाई सात दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा जवाफ माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले साहसँग अवहेलनामा सजाय नहुनुपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ माग...

अवहेलना मुद्दामा सर्वोच्चले बालेनसँग माग्यो जवाफ

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग जवाफ माग गरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले साहसँग अवहेलनामा सजाय नहुनुपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ माग...

काष्ठमण्डप पुनर्निर्माण : अवहेलना मुद्दामा सर्वाेच्चद्वारा लिखित जवाफ माग

सर्वोच्च अदालतले काष्ठमण्डप पुनर्निर्माणमा अदालतकाे अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ। सर्वोच्चको यसअघिको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको भन्दै परेको मुद्दामा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश गरेको हो। सर्वोच्चले...

अदालतकाे अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

काठमाण्डाै – सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको अदालतको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले चार पूर्वप्रधानन्यायाधीशविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला गर्दै सफाइ दिएको हो । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य निकालेपछि अधिवक्ताहरू लोचन भट्टराई, धनजीत बस्नेतलगायतले गएकाे माघ १६ गते अदालतको अवहेल...

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्चले दियो सफाई

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले सफाई दिएको छ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको इजलासले मागदाबी नपुग्ने भन्दै साफाई दिएको हो।  पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज...

अवहेलना मुद्दामा प्रचण्डलाई ७ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ सहित आफैं उपस्थित हुन आदेश दिएको हो। प्रचण्डविरुद्ध समिर हायुले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए। यसअघि अदालतले प्रधानमन्त्री केपी शर्मा…

अवहेलना मुद्दामा दाहाललाई ७ दिन भित्र आफै लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।...