भुक्तानी सन्तुलनमा दबाब बढ्दै गएपछि नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ४८ अर्ब रुपैयाँ ऋण लिने भएको छ । घट्दो रेमिट्यान्स तथा वैदेशिक लगानी अनि बढ्दो व्यापार घाटाका कारण पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएको छ । साथै, भुक्तानी सन्तुलनमा पनि चाप देखिन थालेपछि सरकारले ईसीएफअन्तर्गतको ऋण लिने तयारी गरेको हो ।नेपाल राष्ट्र बैंकका […]