जङ्गलमा लागेको डडेलो नियन्त्रणमा आएन

रसुवा / हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ । भीरपाखा र असहज स्थानमा भएकोले डडेलो नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए । डडेलो... The post जङ्गलमा लागेको डडेलो नियन्त्रणमा आएन appeared first on Purbeli News.

सम्बन्धित सामग्री

आगो निभाउन जाँदा एक जनाको मृत्यु, दुई घाइते

वनमा लागेको डडेलो निभाउने क्रममा बागलुङको तमानखोलामा एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

रसुवामा वन व्यवस्थापन अध्ययन गरिँदै

डडेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ । विसं २०६५ मा लागेको डडेलोको चपेटामा परी गतलाङ पाखाको करिब सात सय हेक्टर जमिनका वनस्पति पूर्णरूपमा नष्ट भएका थिए । डडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करिब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएका कारण विज्ञटोलीले स्थलगत अध्ययन एवं माटो […]

रामेछापको गुम्देल क्षेत्रमा तीन दिनदेखी भिषण डढेलो

रामेछाप । जिल्लाको उमाकुन्ड गाउँ पाालिका वडा नं-१ गुम्देलमा विगत तीन दिनदेखी भिषण डडेलो लागेको छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने उक्त घनाजंगलमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु तीन दिनदेखी प्रयास गरिरहेका छन् । गुम्देलको चामरुको जंगलबाट डढेलो शुरु भएको थियो । अहिले जंगलको ठुलो क्षेत्रमा आगो फैलिएको स्थानीय […] The post रामेछापको गुम्देल क्षेत्रमा तीन दिनदेखी भिषण डढेलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपद् व्यवस्थापन तालिम सम्पन्न

काठमाडौँ,१५ माघ । हिमाली क्षेत्रमा हुन सक्ने आगलागीप्रति सजकता अपनाउँदै रसुवामा कार्यरत सुरक्षा निकायले संयुक्त अभ्यास सम्पन्न गरेका छन् । रसुवा जिल्ला हिमाली क्षेत्र र बढी भीर भएका कारण आगलागी र डडेलो नियन्त्रणमा हम्मेहम्मे पर्ने विगतको अनुभवलाई मध्यनजर राख्दै छिटोछरितो सेवा प्रवाहका लागि जिल्लामा कार्यरत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एकीकृत अभ्यासका दुई […]

चीनबाट बच्न १३ दिन हिंडेर यसरी भारत आईपुगेका थिए दलाई लामा

मार्च १९५९ सम्म आउँदा दलाई लामाको ज्यान खतरामा छ भन्ने हल्ला ल्हासाभर फैलिएको थियो। चिनियाँहरूले उनलाई हानि पुर्‍याउन सक्छन् भन्ने हल्ला डडेलो जस्तै फैलिएको थियो । यो अफवाह थप पुष्टि भयो जब चिनियाँहरूले दलाई लामालाई ल्हासास्थित चिनियाँ सैन्य मुख्यालयमा आयोजित सांस्कृतिक समारोहमा भाग लिन निम्तो दिएका थिए। यो सुनेपछि दलाई लामाको दरबार नोर्बुलिङ्का वरिपरि मानिसहरुको […]

अहिलेसम्मकै उच्च तापमान पुगेको क्यानडाको लीटन गाउँमा डढेलो

एजेन्सी। क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको लीटन गाउँको ९० प्रतिशत भागमा डडेलो फैलिएको छ। स्थानीय सांसद् ब्राड भिसका अनुसार ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। लीटनका मेयर ज्यान पोल्डरम्यानले भने,"धेरै क्षेत्र बाँकी रहने छैन,जीवन जोगाउने भाग्यमानी भएको छु।" अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ।

डढेलो नियन्त्रणमा ध्यान देऊ

देशभरका वन–जंगलमा केही महिनायता डडेलो लाग्ने क्रम बढेको छ । हिउँदको समयमा डढेलोको जोखिम बढी हुने गर्छ । डडेलो लाग्नुका पछाडि मानिसकै मुख्य हात हुने गर्छ । ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई मूर्त रूप दिनका लागि सरकारी स्तरबाट भए÷गरेका प्रयासहरू प्रभावकारी बन्न नसक्दा डडेलोको घटना दिन प्रतिदिन बढ्दै गएको छ । डडेलो लाग्नुको मुख्य […]

चितवनका वनमा डडेलो, हवाइ उडान समेत प्रभावित

चितवनका वनमा लागेको डडेलो नियन्त्रणमा लिन कठिनाइ भएको छ । जिल्लाको सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको हो । भरतपुरसँग जोडिएका सामुदायिक वनहमा आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाई हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । भरतपुरसँगै जोडिएको रामवेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडक खण्डको राष्ट्रिय वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको थियो।

हाकु जङ्गलमा लागेको डडेलो आएन नियन्त्रणमा

रसुवा । हाकु वन जङ्गलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन  । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन  चपेटामा परेको छ ।भीरपाखा र असहज स्थानमा भएकोले डडेलो  नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए । डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए ।  सेनाका साथै स्थानीय बासिन्दा, वन का