चीनबाट बच्न १३ दिन हिंडेर यसरी भारत आईपुगेका थिए दलाई लामा

मार्च १९५९ सम्म आउँदा दलाई लामाको ज्यान खतरामा छ भन्ने हल्ला ल्हासाभर फैलिएको थियो। चिनियाँहरूले उनलाई हानि पुर्‍याउन सक्छन् भन्ने हल्ला डडेलो जस्तै फैलिएको थियो । यो अफवाह थप पुष्टि भयो जब चिनियाँहरूले दलाई लामालाई ल्हासास्थित चिनियाँ सैन्य मुख्यालयमा आयोजित सांस्कृतिक समारोहमा भाग लिन निम्तो दिएका थिए। यो सुनेपछि दलाई लामाको दरबार नोर्बुलिङ्का वरिपरि मानिसहरुको […]