रामेछाप । जिल्लाको उमाकुन्ड गाउँ पाालिका वडा नं-१ गुम्देलमा विगत तीन दिनदेखी भिषण डडेलो लागेको छ । गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने उक्त घनाजंगलमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु तीन दिनदेखी प्रयास गरिरहेका छन् । गुम्देलको चामरुको जंगलबाट डढेलो शुरु भएको थियो । अहिले जंगलको ठुलो क्षेत्रमा आगो फैलिएको स्थानीय […]
The post रामेछापको गुम्देल क्षेत्रमा तीन दिनदेखी भिषण डढेलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....