चितवनका वनमा डडेलो, हवाइ उडान समेत प्रभावित

चितवनका वनमा लागेको डडेलो नियन्त्रणमा लिन कठिनाइ भएको छ । जिल्लाको सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको हो । भरतपुरसँग जोडिएका सामुदायिक वनहमा आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाई हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । भरतपुरसँगै जोडिएको रामवेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडक खण्डको राष्ट्रिय वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको थियो।

सम्बन्धित सामग्री

मौसम प्रतिकूल हुँदा हवाइ उडान प्रभावित

काठमाडौं । झरीले मौसम प्रतिकूल हुँदा देशका विभिन्न स्थानमा हवाइ उडान प्रभावित भएको छ । सोमबार रातिदेखिको वर्षाले विराटनगर विमानस्थल अवरुद्ध भएको छ भने पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थलबाट पनि उडान हुन सकेको छैन । काठमाडौं विमानस्थलमबाट भने आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकमा यातायात […]

वर्षाले हवाइ सेवा प्रभावित

काठमाडौं : मौसमको प्रतिकुलताका कारण देशका विभिन्न स्थानमा हवाइ सेवा प्रभावित भएको छ। रातिदेखि वर्षा भइरहँदा हवाइ उडान र अवतरणमा समस्या भएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुुसार पोखरा, भैरहवा, सुर्खेत, भद्रपुर, तुम्लिङटार विमानस्थलमा उडान अवतरण हुन सकिरहेको छैन। विराटनगर र धनगढी विमानस्थल केहीबेरअघि देखि सञ्चालनमा आएका छन्। अरु विमानस्थलमा उडान भइरहेको छ । काठमाडौंमा उडान र अवतरणको समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग

हवाइ उडान प्रभावित – देशसञ्चार

काठमाडाैँ- प्रतिकूल मौसमका कारण मुलुकको हवाइ उडान सामान्य प्रभावित भएको छ। भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ।

प्रतिकूल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकुल मौसमका कारण पहाडी तथा हिमाली जिल्लाको हवाइ उडान प्रभावित भएको छ। वर्षासँगै हिमपातले फाप्लु, लुक्ला, रारा, जोमसोम, बझाङ ताप्लेजुङ, खोटाङलगायत क्षेत्रमा उडान हुन नसकेको हो। खानी डाँडा र सिमराका लागि उडेका दुईवटा विमान डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौलाले जानकारी दिए।तराईका जिल्लाहरुमा भने उडान भइरहेका छन्। उपनिर्देशक सिटौलाका अनुसार बाह्यतर्फका उडानहरु पनि सहजरुपमा भइरहेका छन्। आजका लागि आन्तरिक र बाह्य गर

कर्णालीमा पनि भारी हिमपात (फोटोफिचर)

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।कर्णालीमा यो तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको ह

कर्णालीमा भारी हिमपात (फोटो फिचरसहित)

मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ । मुगुस्थित रारा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन । कर्णालीमा यो […]

मौसम प्रतिकूल हुँदा आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्। त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा हुस्सु र कुहिरो हट्ने क्रममा रहेकाले मौसम अनुकुल भएपछि उडानहरु सुचारु हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको बताइएको छ। पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णालीलगायत

हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ । कतिपय विमानस्थलहरू ढिलागरी खुलेपछि उडान डिले भएका छन् । अझै कतिपय विमानस्थल खुलेका छैनन् । मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय […]

आज रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले आज आइतवार रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उडान बन्द गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।

अत्यधिक वायु प्रदुषणले हवाइ उडान प्रभावित, जहाज आकाशमै होल्ड

काठमाडौं । अहिलेसम्मकै उच्च वायुप्रदुषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन पुगको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए । कर्णका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो । सो समयमा विमानस्थलबाट टेकअफ (उड्ने) अराइभल (आगमन) हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो । जुन समयमा मलेसियाबाट नेपाल आउ