रुपन्देही । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले प्रदेशका मन्त्रालय घेरेका छन् । बुटवलबाट बसहरु रिजर्व गरेर देउखुरीस्थित प्रदेशका मन्त्रालय घेर्न आइतबार बिहानै गएका थिए । यो सहकारीमा पौने एक अर्ब रकम जम्मा गरेका झण्डै दुई हजार वचतकर्ताहरू वचत फिर्ता र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुमध्ये करिब दुई सय […]