काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने स्थायी भौतिक संरचना हेटौंडाको हटियामा निर्माण गरिने बताउनुभएको छ । हेटौंडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले हेटौँडाको हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय, मन्त्रालय र संसद् भवनसमेत निर्माण गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो । मुख्यमन्त्री पाण्डेले एकै स्थानमा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालय […]