प्रदेशसभाको प्रत्यक्षतर्फ अन्तिम परिणाम सार्वजनिक, कुन प्रदेशमा कसलाई कति सिट?

काठमाडौं : दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ अन्तिम परिणाम सार्वजनिक भएको छ। सुनसरी ३ (ख) बाट निर्वाचित कांग्रेसका अगमलाल चौधरी प्रदेशसभामा निर्वाचित हुने अन्तिम सांसद बनेका छन्। निर्वाचन परिणामले ७ मध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनलाई स्पस्ट बहुमत प्राप्त हुने देखिएको छ। समानुपाति...

सम्बन्धित सामग्री

यी हुन् प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्य

निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्य चुनिएका छन् । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

प्रत्यक्षभन्दा समानुपातिकमा बदर मत धेरै

काठमाडौं, मंसिर २९ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । बुधबार केन्द्रीय कार्यालय, कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिनिधि सभामा २ सय ७५ तथा प्रदेश सभामा सातै प्रदेशमा गरी ५ सय ५० सदस्य निर्वाचित भएको अन्तिम परिणाम सार्वजनिक गरेको हो । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ ५ दशमलव ६ […]

प्रत्यक्षभन्दा समानुपातिकमा बदर मत धेरै

काठमाडौं । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । बुधबार केन्द्रीय कार्यालय, कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिनिधि सभामा २ सय ७५ तथा प्रदेश सभामा सातै प्रदेशमा गरी ५ सय ५० सदस्य निर्वाचित भएको अन्तिम परिणाम सार्वजनिक गरेको हो । आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ ५ दशमलव ६ र समानुपातिकमा […]

प्रतिनिधिसभा सांसदको समीकरण: प्रत्यक्षमा ९४% पुरुष, समानुपातिकमा ७४% महिला

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटको निर्वाचन सम्पन्न गरेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा दलहरूले सूची बुझाइसकेका छन् भने आयोगले सोमबार निर्वाचित भएको घोषणा गर्दैछ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५६ सिटको नतिजा सार्वजनिक

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ सिटको अन्तिम परिणाम आइसकेको छ। सबैभन्दा धेरै नेपाली कांग्रेसले ५३ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४१ वटा क्षेत्रमा जीत हासिल गरेको छ। पछिल्लो पटक रामेछापबाट कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् भने महोत्तरी–१ बाट महोत्तरी–१ मा एमालेका लझ्मी महतो कोइली […]

नेताका अप्रिय, जनताका प्रिय

प्रत्यक्षतर्फ दुई तिहाई सिटको अन्तिम परिणाम आइसक्दा प्रतिनिधिसभामा १२ दलको प्रवेश भइसकेको छ । तर यसपटक दलबाट मात्रै होइन, दलले लत्याएर टिकट नदिएका नेताहरुले पनि चुनाव जितेका छन् । गठबन्धनमा सिटको भागबन्डा र दलभित्रको गुटगत चलखेलमा नेताको प्रिय पात्र बन्न नसकेका केही नेताले पार्टीबाट अलग भएर उम्मेदवारी दिएर पनि चुनाव जितेका हुन् ।

सर्लाहीबाहेक सबै क्षेत्रको समानुपातिकको मतगणना सकियो

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको नतिजा करिब करिब सकिएको छ। निर्वाचन आयोगका अनुसार अब सर्लाहीको मात्र मतपरिणाम घोषणा हुन मात्र बाँकि छ। सर्लाहीबाहेक सबै क्षेत्रको मतगणना सकियो। अब भोलि बिहान आयोगमा पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम सार्वजनिक गर्नेछौ, आयोगका प्रवक्ता नवराज ढकालले भने। प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता कायमै राखेको छ।…

अन्तिम परिणाम घोषणाका लागि संवैधानिक अड्चन

प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अडचन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक भए पनि समानुपातिकतर्फको गणना जारी छ ।

प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ, समानुपातिकमा पनि एमाले अगाडि

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रको मात्रै अन्तिम नतिजा आउन बाँकी रहँदा नै वाम गठबन्धनले प्रत्यक्षमा दुई तिहाइ सिटमा जित हात पारेको छ । परिणाम आइसकेका १ सय ६१ स्थानमा राप्रपाका राजेन्द्र लिङदेनसहित वाम गठबन्धनले १ सय १३ सिट जितेको छ । अन्तिम परिणाम आउन बाँकी ४ क्षेत्रमा पनि एमालेकै उम्मेदवार अगाडि छन् ।

प्रतिनिधिसभामा कांग्रेस दोस्रो कि तेस्रो पार्टी ?

२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेस तेस्रो पार्टी भएको छ । त्यो पनि एमालेसँग मात्र होइन, माओवादी केन्द्रभन्दा पनि निकै कम सिटसहित । सोमबार साँझसम्ममा प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५६ स्थानको अन्तिम परिणाम आइसकेको छ । एमालेले ७४ स्थान जितेको छ भने माओवादीले ३४ सिट जित्दा …