प्रतिनिधिसभा सांसदको समीकरण: प्रत्यक्षमा ९४% पुरुष, समानुपातिकमा ७४% महिला

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटको निर्वाचन सम्पन्न गरेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा दलहरूले सूची बुझाइसकेका छन् भने आयोगले सोमबार निर्वाचित भएको घोषणा गर्दैछ ।

सम्बन्धित सामग्री

यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन्। १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ। सूची आदिवासी महिला दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ खस आर्य हितराज […]

देउवाले किन पटक–पटक माफी मागे आफ्नै पार्टीकी यी नेत्रीसँग?

काठमाडौँ– राजनीतिक दलहरुले शनिबार समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका छन्। सबैजसो दलमा प्रत्यक्ष निर्वाचित महिलाको संख्या कम हुँदा समानुपातिकबाट ३३ प्रतिशत पुर्‍याउनुपर्ने बाध्यकारी अवस्थामा दलहरुले महिला उम्मेदवार चयन गरेका छन्। नेपाली कांग्रेसमा पनि त्यस्तै अवस्था छ। प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेको छ। ५७ मध्ये एक जना महिला मात्रै प्रत्यक्षमा […]

लोसपाले आयोगमा पठायो समानुपातिक सांसदको नामावली

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले शुक्रबार प्रदेश सभातर्फ समानुपातिक सदस्यहरुको नाम निर्वाचन आयोगमा पठाएको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार मधेस प्रदेशबाट मधेसी महिला कोटामा रुपा कुमारी यादव र मधेसी अल्पसंख्यक महिला कोटामा रमिता प्रधानको नाम पठाइएको छ । लोसपाले मधेस प्रदेशमा प्रदेश सभातर्फ प्रत्यक्षमा सात वटा सिट जितेको छ । त्यसमा दुई सिट समानुपातिकमा पाएको हो । त्यस्तै, लुम्बिनी प्रदेशबाट खस आर्य महिला कोटामा हेमा वेल्वासे केसीक