२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेस तेस्रो पार्टी भएको छ । त्यो पनि एमालेसँग मात्र होइन, माओवादी केन्द्रभन्दा पनि निकै कम सिटसहित ।
सोमबार साँझसम्ममा प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५६ स्थानको अन्तिम परिणाम आइसकेको छ । एमालेले ७४ स्थान जितेको छ भने माओवादीले ३४ सिट जित्दा …