केन्द्रीय महिला सुधारगृहमा क्यान्सर स्क्रिनिड शिविर

३ सय १ महिला कैदिबन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिड,आधारभुत औषधि बितरण तथा परामर्श सेवा प्रदान गरिएको छ।

सम्बन्धित सामग्री

स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न निःशुल्क शिविर सञ्चालन

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूका लागि शिविर सञ्चालन गर्ने भएको छ ।

महोत्तरीमा महिला स्वास्थ्य शिविर सम्पन्न

उक्त शिविरमा पाठेघरको क्यान्सरको निशुल्क  भिआइए  जाँच , स्तन क्यान्सर सम्बन्धी निशुल्क प्ररामर्श, मुखको क्यान्सर सम्बन्धी परामर्श तथा जनचेतना प्रदान गरिएको छ।

ज्योति विकास बैंकको निःशुल्क महिला स्वास्थ्य शिविर

ज्योति विकास बैंकले शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा, काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । उक्त शिविरमार्फत ६५ जना भन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोषमार्फत शिविर आयोजना गरेको हो । पाठेघरको क्यान्सर जाँच, […]

ग्लोबल आइएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तिकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गर्दैछ । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरूको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय […]

शिविरबाट एक हजार ३३ जना लाभान्वित

तनहुँ । पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ३३ जना लाभान्वित भएका छन् । एकता महिला सशक्तीकरण सञ्जाल व्यास १ भादगाउँको आयोजनामा सोमबार र मंगलबार सञ्चालित शिविरबाट महिलाहरूले सेवा लिएका हुन् । घरदैलोमा नै शिविर सञ्चालन हुँदा महिला लाभान्वित भएको सञ्जालका सचिव गीता शाहीले बताउनुभयो । स्वास्थ्य परीक्षणमा […]

मुहानपोखरीमा एक दिने महिला स्वास्थ्य शिविर सम्पन्न

न्युज अफ नेपाल, ललितपुर । नेपाल मेडिसिटी अस्पतालले गृहिणी महिला संघसंगको सहकार्यमा बुढानिलकण्ठस्थित मुहानपोखरीमा सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्धेश्यसहित सञ्चालन गरिएको सो शिविरमा वरिष्ठ स्तन शल्य चिकित्सक डा.ज्योति रायमाझीँ र स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. सुभाना दाहाल उपस्थित थिए । […]

देशभर क्यान्सरविरुद्ध शिविर सञ्चालन गर्छुः बिना मगर :: Pahilopost.com

काठमाडौंः खानेपानी तथा सरसफार्इ मन्त्री बिना मगरले क्यान्सर विरुद्ध देशभर स्वास्थ्य शिविर सञ्चालन गरिने बताएकी छिन्। क्रान्तिकारी महिला सञ्जालले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा अयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।  क्यानसरबाट कुनै महिलाले अकालमा ज्यान गुमाउन नपरोस भनेर नै देशभर क्यान्सर परीक्षण शिविर सञ्चालन