तनहुँ । पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ३३ जना लाभान्वित भएका छन् । एकता महिला सशक्तीकरण सञ्जाल व्यास १ भादगाउँको आयोजनामा सोमबार र मंगलबार सञ्चालित शिविरबाट महिलाहरूले सेवा लिएका हुन् । घरदैलोमा नै शिविर सञ्चालन हुँदा महिला लाभान्वित भएको सञ्जालका सचिव गीता शाहीले बताउनुभयो । स्वास्थ्य परीक्षणमा […]