देशभर क्यान्सरविरुद्ध शिविर सञ्चालन गर्छुः बिना मगर :: Pahilopost.com

काठमाडौंः खानेपानी तथा सरसफार्इ मन्त्री बिना मगरले क्यान्सर विरुद्ध देशभर स्वास्थ्य शिविर सञ्चालन गरिने बताएकी छिन्। क्रान्तिकारी महिला सञ्जालले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा अयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।  क्यानसरबाट कुनै महिलाले अकालमा ज्यान गुमाउन नपरोस भनेर नै देशभर क्यान्सर परीक्षण शिविर सञ्चालन