वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गर्दै - BIZMANDU

काठमाडौं। ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तिकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ संचालन गर्ने भएको छ। बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि साताव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्ने जनाएको छ। शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरुको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआइए) परीक्षण, […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नम्बर ७ स्थित साँख स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्करुपमा उपलब्ध गराएको बैंकले जनाएको छ । शिविरबाट १५० जना भन्दा बढी महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न