काठमाडौंमा दुई दिने ‘विचार उत्सव’ हुँदै, नेपाल-भारतका ८० वक्ताहरु सहभागी हुने

काठमाडौं । डिस्कोर्स डबली सुरूवात भएको दश वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन गर्दै विचार उत्सव मनाइने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले बताए । दुई दिन […]

सम्बन्धित सामग्री

कविता यात्राका सहभागी स्रष्टाहरू सम्मानित

साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा २०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।...

कविता यात्राका सहभागी स्रष्टाहरू सम्मानित

साहित्यिक पत्रकार संघ सापसले काठमाडौंमा “कविता यात्रा २०८०“ मा सहभागी सर्जक एवं पत्रकारहरूलाई सम्मान गरेकाे छ।...

काठमाडौंमा सरसफाइको लागि फोहोर टिप्ने दौड

२७ पुस, काठमाडौं । काठमाडौंमा एक हजार युवाको सहभागितामा फोहोर टिप्ने प्रतियोगिता भएको छ । मैनादेवी फाउन्डेसनको आयोजनामा गत वर्ष देखि सुरु भएको ‘काठमाडौं ट्रया्स कलेक्सन रेस’मा यसपटकको ठुलो संख्यामा सहभागी भएका हुन् । फोहोर टिप्ने प्रतियोगिताको विजेता विक्रम खड्का र अभिषेक खड्काको जोडी भएको छ । उनीहरुले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । […]

रूपान्तरण अभियान कार्यक्रममा शेखर सहभागी नहुने!

नेपाली कांग्रेस रूपान्तरण अभियानले आइतबार काठमाडौंमा गर्ने तय गरेको कार्यक्रममा शेखर कोइराला सहभागी नहुने कुरा आएपछि उक्त समूहभित्र हलचल मच्चिएको छ।...

दुई मन्त्रीसहित सुदूरपश्चिम सरकारमा  सहभागी हुँदै नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टी दुई मन्त्रीसहित सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । काठमाडौंमा गठबन्धका शीर्ष नेताहरूलाई भेटेर फर्केका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्ने तयारी थालेका हुन् । सरकारमा सहभागी हुने भएपछि...

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुने

काठमाडौं, वैशाख १९। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी हुने भएको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको प्रस्तावमा सहमत भएपछि पुरानै मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी हुने भएको छ । सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा पार्टी सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्ड आफूहरूले राखेको मागमा सहमत […]

तत्काल सरकारमा सहभागी हुँदैनौं : अध्यक्ष नेपाल

काठमाडौं, ३० पुष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी तत्काल सरकारमा सहभागी नहुने बताएका छन्। उनले रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टी तत्काल सरकारमा सहभागी नहुने कुरा बताएका हुन्। उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने […]

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार

नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन तयार देखिएको छ । शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो । पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए । पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सि

राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री देउवा सहभागी हुने

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा सहभागी हुने भएका छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहनेछ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा २ बजेतिर राप्रपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ । पार्टीको महाधिवेशन सम्बन्धी गतिविधिका कारण राप्रपाको महाधिवेशन ढिलो गरी जान लागेको उनको सचिवालयले जनाएको छ ।

यी हुन् एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधि

काठमाडौं, २६ भाद्र । नेकपा एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने भएको छ । अधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य देखि स्थानीय निकायका प्रमुख पदमा रहेका जनप्रतिनिधि सहभागी हुने तय भएको छ । १० प्रतिशत मनोनितलाई समेत प्रतिनिधिका […]