काठमाडौं, २६ भाद्र । नेकपा एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुने भएको छ । अधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सदस्य देखि स्थानीय निकायका प्रमुख पदमा रहेका जनप्रतिनिधि सहभागी हुने तय भएको छ । १० प्रतिशत मनोनितलाई समेत प्रतिनिधिका […]