काठमाडौं – उपेन्द्र सुब्बा उर्फ कबड्डी फिल्मका झाँक्री । उनी कवि, लेखक, कलाकार र निर्देशकका रुपमा परिचित छन् । लिम्बू मातृ लबजमा कविता वाचन गर्दा उनलाई खुबै सुहाउँछ । सामान्य शब्दमा पेचिलो कविता लेख्नु उपेन्द्रको विशेषता हो । कविता संग्रह, लघुकथा संग्रह र पटकथा प्रकाशन गरेका उपेन्द्र पद्ममश्री पुरस्कारबाट सम्मानित स्रष्टा पनि हुन् । ३५ वर्षसम्म […]
हालै काठमाडौंबाट पहिलो कवितासंग्रह भुइँमान्छेका कविता प्रकाशनका साथै एकल वाचन गरेर चर्चामा आएका पोखराका मजदुर कवि इन्द्र राना प्रतीक सम्मानित भएका छन्।...
हालै काठमाडौंबाट पहिलो कवितासंग्रह भुइँमान्छेका कविता प्रकाशनका साथै एकल वाचन गरेर चर्चामा आएका पोखराका मजदुर कवि इन्द्र राना प्रतीक सम्मानित भएका छन्।...
काठमाडौँ – पद्म विभूषणले सम्मानित भारतीय चर्चित कवि अमृता प्रीतमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले ‘अमृता प्रीतमका छानिएका कविता’पुस्तक शनिबार सार्वजनिक गरेको हो। अनुवादक कवि केसीसहित तुलसी दिवस, भूपाल राई र ज्योति जङ्गलले शनिबार सर्वनाम थिएटरमा एक कार्यक्रमकाबीच संयुक्त रूपमा साे पुस्तकको लोकार्पण गरेका हुन्। पञ्जावी भाषाको पहिलो […]
काठमाडौं : हेम-सरिता पाठक फाउन्डेसनले वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टकंप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्का’बाट सम्मानित गर्ने भएको छ। फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित गर्ने भएको छ। त्यस्तै,एक हजार अमेरिकी डलर राशिसहित कवि मनोज विश्वकर्मालाई ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’बाट सम्मानित हुँदै छन्। उनीह
सुर्खेतमा नेकपा एकीकृत समाजवादीको चुनावी अभियानलाई तीव्रता दिन बुधबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित कार्यकर्ता भेलामा सो पार्टीका सम्मानित नेता झलनाथ खनालले झण्डै एक घण्टा नेता, कार्यकर्तालाई प्रशिक्षण दिए ।सो क्रममा उनले एमाले विभाजनको अन्तर्य र आफूसहितका समकालीन नेताहरुले एमाले निर्माणमा गरेको योगदानको चर्चा गरे । खनालले आफू पार्टीको नेतृत्वमा रहँदा गरेका कार्य र संघर्षबारे पनि बताए । उनले भने, ‘जीवनभर एमाले निर्माणमा संघर्ष गरे पनि केपी ओलीका कारण पार्टी विभाजन हुन पुग्यो ।’उनले
काठमाडौं । कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’को क्यानडा विमोचन गरिएको छ । नेपालयले प्रकाशन गरेको पुस्तकको एक महिनाअघि अमेरिकामा पनि विमोचन गरिएको थियो । टोरन्टोमा आयोजित एक समारोहमा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दीपक गौतम, गायक रविन शर्मा, समास फाउन्डेसनका अध्यक्ष लामिन तामाङ र कवि नवीन प्राचीनकी श्रीमती शान्ति चम्लगाईंले संयुक्त रुपमा विमोचन गरे […]
काठमाडाैं : थाहाकर्मी माधव दुलाल 'नागरिक सम्मान २०७९' द्वारा सम्मानित भएका छन्। डिजिटल आइसिटी मिडियाको आठौँ बार्षिक उत्सवको अवसरमा आयोजित नागरिक सम्मान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले थाहाकर्मी दुलाललाई सम्मान पत्र प्रदान गरेका हुन्।काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा रिसालले दुलालसहित समाजमा योगदान पुर्याउने फरक विधाका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका हुन्। सर्वश्रेष्ठ नागरिक सम्मानद्वारा ब्रह्मत्ताचार्य अर्जुन विरक्ति तो