धितोपत्र किनबेच गर्ने ब्रोकरको कमिसन १० प्रतिशत घटाउने तयारी थालेको छ । ब्रोकर कमिसन घटाउने सम्बन्धनमा अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डका पदाधिकारीबीच आइतबार छलफल भएको बोर्डका एक अधिकारीले जानकारी दिए ।यसअघि...
धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए । सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौँ भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको […]
२७ चैत, काठमाडौं । सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् । साेमबार नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्राेकर कमिसन घटाउन माग गरेका हुन् । यस्तै डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत […]
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाएका छन्।...
काठमाडौं : नेपाल पेट्रोलियम डिलर एसोसिएसन सरकारले बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि शनिबारबाट पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएको छ। सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले थाहाखबरलाई जानकारी दिए।पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाएपछि बिहीबारबाट नै व्यवसायीले पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेका छन्।सरकारले बिक्रेतालाई कमिसन नदिने कुर
काठमाडौं, १८ चैत्र । कमिसन बढाउन दबाब दिँदै आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थ व्यवसायीहरुले उठाउन छाडेका छन् । सरकारलाई कमिसन बढाउन दबाब स्वरुप खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् । व्यवसायीहरुले नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएपछि ढुवानी लागत बढ्ने भन्दै कमिसन बढाउन माग गरेका छन् । हाल दैनिक […]
ग्यास उद्योग र विक्रेताले ग्यासमा दिइँदै आएको कमिसन बढाउन माग गरेका छन् । लामो समयदेखि कमिसन वृद्धि नभएको र लागत तथा मजदुर खर्च बढ्दै गएकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै उनीहरूले कमिसन बढाउन माग गरेका हुन् ।शनिबार काठमाडौंमा आयोजित ग्यास विक्रेता महासंघको आठौँ साधारणसभामा महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले व्यवसाय सञ्चालन गर्न कठिन भएकाले समयअनुकूल […]
काठमाडौं । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको आक्रोशमा पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिदंै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् । सेना, प्रहरी, ससस्त्र प्रहरी र साझा पेट्रोल पम्पले […]
जनकपुरधाम – धनुषाको एउटा स्थानीय तहले कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ। जिल्लाको औरही गाउँपालिकाले उपाध्यक्षको बिना हस्ताक्षर र कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ। गत आर्थिक वर्षमा औरही गाउँपालिकामा भएको विभिन्न कामको भुक्तानी उपाध्यक्षको हस्ताक्षरबिना कार्यालयमा नगरेर जनकपुरधाममा एउटा कोठा भाडामा लिएर बन्दकोठाभित्र गरिएको गाउँपालिकाका उपाध्यक्ष मिरादेवी सहनीले आरोप लगाएकी […]