खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धाकाठमाडौं ः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा ९एमाले ०का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ।गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ र नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवारछन्। विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा २ बाट राई निर्वाचित भएका थिए। विसं २०५६ र