संखुवासभा : संखुवासभामा गठबन्धनका दलहरुबीच आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने निर्णय गरेका छन्।संखुवासभाका १० स्थानीय तह मध्ये सात स्थानीय तहमा पाँच दलीय गठबन्धनले संयुक्त दलहरु बीच सहकार्य हुने भएको छ। सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको हो।आ–आफ्नै अडानमा रहेपछि सात स्थानीय तहमा मात्र दलहरु बीच तालमेल हुने भएको छ।गठबन्धनका लागि सात स्थानीय तहमा गठबन्धन हुने निर्णय भएको नेकपा माओवादी केन्द्र