बाजुरा । स्थानीय निर्वाचनमा मतदानमा धाँधली भएको भन्दै मतगणना स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा अझै निर्वाचनसम्बन्धी अन्योल कायम छ । ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा स्थानीय सरकारसमेत निर्माण भइसकेको अवस्थामा बुढीगंगा नगरपालिकामा भने पुनःनिर्वाचन हुने वा मतगणना हुने भन्ने टुंगो लागेको छैन । निर्वाचन आयोगले पुनःमतदान गर्ने […]