अन्योलमा बुढीगंगा निर्वाचन

बाजुरा । स्थानीय निर्वाचनमा मतदानमा धाँधली भएको भन्दै मतगणना स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा अझै निर्वाचनसम्बन्धी अन्योल कायम छ । ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा स्थानीय सरकारसमेत निर्माण भइसकेको अवस्थामा बुढीगंगा नगरपालिकामा भने पुनःनिर्वाचन हुने वा मतगणना हुने भन्ने टुंगो लागेको छैन । निर्वाचन आयोगले पुनःमतदान गर्ने […]

सम्बन्धित सामग्री

बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव सम्पन्न

सुर्खेत – स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको हो। बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झडप हुन नदिन हवाई फायर गरेको सहायक जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए। […]

बुढीगंगा नगरपालिकामा पुनः मतदानको बाटो खुल्यो

सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै २६ जेठमा दायर रिटमा मंगलबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की...

बुढीगंगा नगरमा २३ असारमा मतदान गराउने आयोगको तयारी

निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित मतदान २३ असारमा गराउने तयारी सुरु गरेको छ । ७५३ पालिकामध्ये अन्य सबै पालिकामा निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधि चयन भइसकेका छन् । ३० वैशाखमा बुढीगंगा...

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते निर्वाचन हुने

काठमाडौं, २ असार । बाजुराको बुढीगंगा नगरपालिकामा यही असार २३ गते पुनः निर्वाचन हुने भएको छ । पूनः निर्वाचनबारे आज सर्वदलीय सहमति जुटेको हो । वैशाख ३० गते भएको निर्वाचनमा एमाले र कांग्रेसबीच विवाद भएको थियो । निर्वाचन आयोगले विवादकै बीच पूनः मतदान हुने निर्णय गरेको थियो । बिहीबार बसेको सर्वदलीय बैठकमा असार २३ मा […]

बुढीगंगा नगरपालिकामा असार २३ गते निर्वाचन हुने

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सर्वदलीय सहमति जुटेको छ । वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेबिच विवाद हुँदा मतदान स्थगित गरिएको थियो । आज (बिहीबार) बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति बनेको हो । निर्वाचनमा काँग्रेस र एमालेले धाँधली गरेको आरोप […]

बुढीगंगा नगरपालिकाको निर्वाचन असार पहिलो साताभित्र

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचनको विवादले अझै पार पाएको छैन। गत वैशाख ३० गते मतदानका दिन राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको थियो।निर्वाचन आयोगले स्थगित निर्वाचन प्रक्रिया अघि बढाउन गत जेठ १२ गते नै निर्देशन दिए पनि अहिलेसम्म टुङ्गो लागेको छैन। आयोगको निर्देशनअनुसार बाजुराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु फेरिइसकेका छन्।पटक पटक बैठक बसे पनि दलका विवादका कारण निर्वाचन प्रक्रियाको टुङ्गो नलागेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घ

बुढीगंगा नगरपालिकामा न मतगणना न निर्वाचन

काठमाडौं, जेठ २९ । बुढीगंगा नगरपालिकामा मतदान हुने कि मतगणना हुने भन्ने अन्योल कायमै छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचन रद्द गर्न निर्वाचन आयोगको विवादित निर्णयसँगै सिंगो पालिकामा चुनावी अन्योल छाएको हो। निर्वाचन आयोगले बुढीगंगा नगरपालिकामा पुनः मतदानको निर्णय गरेको छ। पाँचजना आयुक्तमध्ये तीनजनाको बहुमत संख्याका आधारमा गरिएको निर्णय आयोगभित्रै विवादित छ। ७५३ मध्ये […]

बुढीगंगा नगरपालिकामा न मतगणना न निर्वाचन

बुढीगंगा नगरपालिकामा मतदान हुने कि मतगणना हुने भन्ने अन्योल कायमै छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचन रद्द गर्न निर्वाचन आयोगको विवादित निर्णयसँगै सिंगो पालिकामा चुनावी अन्योल छाएको हो।...

अन्योलमा बुढीगंगा निर्वाचन

बाजुरा ।  स्थानीय निर्वाचनमा मतदानमा धाँधली भएको भन्दै मतगणना स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा अझै निर्वाचनसम्बन्धी अन्योल कायम छ । ७ सय ५३ पालिकामध्ये ७ सय ५२ पालिकाको निर्वाचन सम्पन्न भई कतिपय पालिकामा स्थानीय सरकारसमेत निर्माण भइसकेको अवस्थामा बुढीगंगा नगरपालिकामा भने पुनःनिर्वाचन हुने वा मतगणना हुने भन्ने टुंगो लागेको छैन । निर्वाचन आयोगले पुनःमतदान गर्ने […]