रुकुमपश्चिममा ४१ जनाको स्वाब संकलन गरी सुर्खेत पठाइयो

भारत तथा अन्य मुलुकबाट रुकुमपश्चिममा आएका ४१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश राजधानी सुर्खेत पठाइएको छ। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतबाट आएको स्वास्थ्यकर्मीहरुको टोलीले जिल्लाका २९ जनाको स्वाब संकलन गरेर लगिएको छ।

सम्बन्धित सामग्री

समुदायस्तरमै कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि साताको तीन दिन एकै ठाउँबाट स्वाब संकलन गर्दै आएको नगरपालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो …

कोरोना संक्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोलमा

जाजरकोट।कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन्।संक्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो। नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्याबसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ।ज्वरो आएर कोरोनाको लक्षण मिल्ने बिरामी भएमा पीसीआर जाँच गर्न स्वाब संकलन गरी सुर्खेत पठाउने गरिएको छ।

कोरोना संक्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोलमा

जाजरकोट।कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन्।संक्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो। नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्याबसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ।ज्वरो आएर कोरोनाको लक्षण मिल्ने बिरामी भएमा पीसीआर जाँच गर्न स्वाब संकलन गरी सुर्खेत पठाउने गरिएको छ।

हुम्ला विमानस्थलका ११ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

२२ मंसिर, सुर्खेत । हिमाली जिल्ला हुम्ला विमानस्थलमा खटिएका ११ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंसिर २० गते स्वाब संकलन गरी सुर्खेतमा पीसीआर परीक्षण गर्न पठाएका मध्ये ११ जनामा कोरोना संक्रमण …

सुर्खेतमा थप एक संक्रमितको मृत्यु, कर्णालीमा मृतकको संख्या १७ पुग्यो

सुर्खेत: सुर्खेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका थप एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको प्रदेश अस्पतालमा शनिवार विहान ४ बजे मृत्यु भएको हो। आइतवार स्वाब संकलन गरी गरिएको परीक्षणमा सोही दिन संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका उनलाई सास

https://www.onlinekhabar.com/2020/05/866588

९ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १ सय ६५ जनाको ‘नोजल स्वाब’ संकलन …

कर्णालीका मुख्यमन्त्रीसहित १६४ जनाको स्वाब संकलन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु र प्रदेशसभा सदस्यसहित १६४ जनाको स्वाब संकलन गरिएको छ। जेठ ११ का लागि आह्वान गरिएको प्रदेशसभाको बैठकलाई कोरोना संक्रमणको जोखिमबाट बचाउने तयारीका साथ प्रदेश सरकार, प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारीहरुको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्...

जुम्लाका १२ सय ६३ को पिसिआर रिपोर्ट नेगेटिभ

जुम्लामा हाल सम्म करिब १२ सय ६३ जनाको स्वाब पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न चरणमा स्वाब संकलन गरी काठमाडौं, सुर्खेत पठाइएको र हालै जुम्लामा एकैपटक ८ सय ४९ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको सहित तथ्यांक हेर्दा १२ सय ६३ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

नौजनाको स्वाब सुर्खेत पठाइयो, स्वाब लिइएका व्यक्तिहरूलाई घर

सदरमुकाम सिमकोटको क्वारेन्टाईनमा रहनुभएका नौजना व्यक्तिहरुको स्वाब संकलन गरी सुर्खेत पठाइएको छ । कोरोना भाईरस संक्रमणको आशंकामा उहाँहरुको स्वाब संकलन गरेर शनिबार सुर्खेत पठाइएको हो ।

भारत र तेस्रो मुलुकबाट आएका ९ जनासहित ३८ जनाको स्वाब संकलन

जाजरकोट : जाजरकोट र रुकुम पश्चिममा ३८ जनाको स्वाब संकलन गरी सुर्खेत पठाएको छ। जाजरकोटको भेरी नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आएका ९ जना र रुकुम पश्चिमका बिभिन्न स्थानीय तहबाट २९ जनासहित ३८ जनाको स्वाब परीक्षणका लागि सुर्खेत पठाएको हो। रुकुम पश्चिमबाट स्वाब परीक्षणका लागि नमुना लिइएको यो दोस्र...