सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु र प्रदेशसभा सदस्यसहित १६४ जनाको स्वाब संकलन गरिएको छ।
जेठ ११ का लागि आह्वान गरिएको प्रदेशसभाको बैठकलाई कोरोना संक्रमणको जोखिमबाट बचाउने तयारीका साथ प्रदेश सरकार, प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारीहरुको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्...