नौजनाको स्वाब सुर्खेत पठाइयो, स्वाब लिइएका व्यक्तिहरूलाई घर

सदरमुकाम सिमकोटको क्वारेन्टाईनमा रहनुभएका नौजना व्यक्तिहरुको स्वाब संकलन गरी सुर्खेत पठाइएको छ । कोरोना भाईरस संक्रमणको आशंकामा उहाँहरुको स्वाब संकलन गरेर शनिबार सुर्खेत पठाइएको हो ।

सम्बन्धित सामग्री

कोरोना संक्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोलमा

जाजरकोट।कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन्।संक्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो। नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्याबसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ।ज्वरो आएर कोरोनाको लक्षण मिल्ने बिरामी भएमा पीसीआर जाँच गर्न स्वाब संकलन गरी सुर्खेत पठाउने गरिएको छ।

कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको स्वाब आरटी पिसिआर विधिबाट परीक्षण गरिएकोमा ८७ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले

प्रदेश अस्पताल सुर्खेतमा थपियो पीसीआर

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कोभिड १९– को स्वाब परीक्षणका लागि नयाँ पीसीआर मेसिन थपिएको छ । प्रदेश

हुम्लामा सङ्कलित २२६ वटै स्वाबको रिपोर्ट नेगेटिभ, स्थानीयमा खुसीयाली

हुम्लाबाट काेराेनाभारइरसकाे पिसिआर विधिबाट परीक्षणका लागि प्रादेशिक अस्पताल, सुर्खेत पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न क्वारेन्टाइनमा रहँदैआएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी हवाईजहाजबाट सुर्खेत पठाइएको हो ।

हुम्लाबाट २२६ स्वाब पीसीआर परीक्षणका लागि सुर्खेत पठाइयो

हुम्लाका विभिन्न क्वारेन्टाइनमा रहँदै आएकाका स्वाब सङ्कलन गरेर सुर्खेत पठाइएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा पीसीआर परीक्षणका लागि सङ्कलित स्वाब हवाईजहाजबाट सुर्खेत पठाइएको हो ।

वीरेन्द्रनगर क्‍वारेन्टाइनका १८३ घर फिर्ता

सुर्खेत । वीरेन्द्रनगर खुलामञ्‍चमा रहेको क्‍वारेन्टाइन (निगरानी कक्ष) मा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’

भारत र तेस्रो मुलुकबाट आएका ९ जनासहित ३८ जनाको स्वाब संकलन

जाजरकोट : जाजरकोट र रुकुम पश्चिममा ३८ जनाको स्वाब संकलन गरी सुर्खेत पठाएको छ। जाजरकोटको भेरी नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आएका ९ जना र रुकुम पश्चिमका बिभिन्न स्थानीय तहबाट २९ जनासहित ३८ जनाको स्वाब परीक्षणका लागि सुर्खेत पठाएको हो। रुकुम पश्चिमबाट स्वाब परीक्षणका लागि नमुना लिइएको यो दोस्र...

विदेशवाट आएका पाँच जनाको स्वाब सुर्खेत पठाइयो

कालीकोट जिल्लाका पाँच जनाको थ्रोट स्वाब ल्याब परिक्षणका लागि सुर्खेत पठाईएको छ