सुर्खेत: सुर्खेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका थप एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको प्रदेश अस्पतालमा शनिवार विहान ४ बजे मृत्यु भएको हो।
आइतवार स्वाब संकलन गरी गरिएको परीक्षणमा सोही दिन संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका उनलाई सास