आजबाट सिनेमा हल सञ्चालनमा, पुन: प्रदर्शनमा आए यी फिल्म

आजबाट दुई नेपाली चलचित्र हलमा पुन: प्रदर्शनमा आएका छन् । प्रदर्शनको क्रममा रोकिएको निकेश खड्का निर्देशित चलचित्र 'चपली हाइट-३' र भीमसेन लामाद्वारा निर्देशित चलचित्र 'कठपुतली' फेरि प्रदर्शनमा आएका हुन् ।

सम्बन्धित सामग्री

कर विरोधमा आज देशभरका सिनेमा हल बन्द

काठमाडौं- कर विरोधमा साेमबार देशभरका सिनेमा हल बन्द गरिएको छ। सरकारले लिँदै आएको करको विराेधस्वरूप आज देशभरका सिनेमा हल बन्द गरिएको हाे। सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले फिल्म प्रदर्शनमा रोक लगाएको हो। चलचत्रि विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतशित कर उठाउँदै आएको र यो अव्यावहारिक भएको संघको भनाइ छ। चलचत्रि विकास […]

‘बाबरी’ हाउसफूल भए पनि शो घटाएको निर्माताको आरोप

काठमाडौं : बाबरी फिल्मको निर्माण पक्षले सिनेमा हल हाउसफुल भए पनि हलहरूले पर्याप्त शो नदिएको आरोप लगाएको छ। निर्माण पक्ष र कलाकारले आज फिल्मको माग धेरै हुँदा पनि पर्याप्त शो नदिनु दुःखद् भएको गुनासो पोखेका छन्। बाबरी यही असोज १४ गते प्रदर्शनमा आएको हो।आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरि उनीहरुले यस्तो गुनासो पोखेका हुन्। फिल्मका निर्देशक सुरेन्द्र पौडेलले राम्रो फिल्म बन्दा र दर्शकले पनि राम्रो साथ दिँदा राज्य संयन्त्रले किन उचित व्यवस्था नगरेको भन

सिनेमा हल खुले तर छैनन् दर्शक

काठमाडौँः कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा फागुन १ गतेबाट खुलेका छन्। हल खुलेसँगै प्रदर्शनकै बेला रोकिएका दुई नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ ले दोस्रो मौका पाए। त्यससँगै अभिनेता रवि तेजा अभिनीत दक्षिण भारतीय फिल्म 'खिलाडी' र हलिउड फिल्म 'द किंग्स म्यान' पनि प्रदर्शनमा आए। साथै सुपर…

खुले सिनेमा हल, 'चपली हाइट ३' र 'कठपुतली' पुन: प्रदर्शनमा

काठमाडौं : कोरोना संक्रमणको तेस्रो लहरबीच बन्द भएका देशैभरका सिनेमा हल आजबाट खुलेका छन्। संक्रमण दर कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले फागुन १ गतेदेखि हल खोल्न पाइने निर्णय गरेका थिए। सोही निर्णयअनुसार आइतबारबाट हल सञ्चालनमा आएका हुन्। सिनेमा हल खुलेसँगै नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ फेरि…

नयाँ फिल्म प्रदर्शन अझै अनिश्चित, सरकारसँग राहतको आस

काठमाडौं : २०७६ साल फागुन ९ देखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म 'आमा' र 'सेन्टी भाइरस' हलमा हुँदा हुँदै, दर्शक हेर्न आउँदा आउँदै कोरोना संक्रमणको जोखिमले सिनेमा हल बन्द भए। हलमात्र होइन त्यसको केही दिनमा पूरा देश नै लकडाउनमा गयो।डेढ वर्षदेखि बन्द भएका हल अझै थला परेकै छन्। पहिलो लकडाउनपछि पहिलेको लयमा फर्कन खोजेको सिनेमा उद्योगलाई कोरोनाको दोस्रो लहरले फेरि थला बसाल्याे।कोरोनाको दोस्रो लहरका कारण भएको लकडाउन खुकुलो भएसँगै सिनेमा हल पनि खुल्ने क्रममा छन्। हल त खुल

हलमा तत्काल फिल्म लगाउने अवस्था छैन : आकाश अधिकारी

वैशाख पहिलो सातादेखि बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हल बुधबारबाट सञ्चालन गर्न दिने प्रशासनले अनुमति दिए पनि नेपाल चलचित्र संघले भने चलचित्र प्रदर्शन गर्न अझै एक साता लाग्ने जनाएको छ।कति चलचित्र भवन तयारी अवस्थामा पनि नरहेकाले पनि चलचित्र प्रदर्शनमा ढिलाइ हुने देखिएको हो। निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनमा चलचित्रको अभाव रहने देखिएको छ। के हल खुल्न साथ दर्शकहरू आइहाल्छन्? निर्माण भएर प्रदर्शनको तयारीमा रहेका चलचित्रको अवस्था, हलको अवस्था लगायतका विषयमा थाहाकर्म