‘बाबरी’ हाउसफूल भए पनि शो घटाएको निर्माताको आरोप

काठमाडौं : बाबरी फिल्मको निर्माण पक्षले सिनेमा हल हाउसफुल भए पनि हलहरूले पर्याप्त शो नदिएको आरोप लगाएको छ। निर्माण पक्ष र कलाकारले आज फिल्मको माग धेरै हुँदा पनि पर्याप्त शो नदिनु दुःखद् भएको गुनासो पोखेका छन्। बाबरी यही असोज १४ गते प्रदर्शनमा आएको हो।आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरि उनीहरुले यस्तो गुनासो पोखेका हुन्। फिल्मका निर्देशक सुरेन्द्र पौडेलले राम्रो फिल्म बन्दा र दर्शकले पनि राम्रो साथ दिँदा राज्य संयन्त्रले किन उचित व्यवस्था नगरेको भन

सम्बन्धित सामग्री

‘महाजात्रा’लाई देशभर २५० शो

काठमाडौं । सोसल–कमेडी ड्रामा फिल्म ‘महाजात्रा’ले देशभर २५० हाराहारीमा शो प्राप्त गरेको छ । हाइप, प्राप्त शो र प्रिमियरमा प्राप्त प्रारम्भिक प्रतिक्रियालाई आधार मान्दा फिल्मको ओपनिङ सुखद हुने अपेक्षा गर्न सकिन्छ । वितरक अशोक शर्माले शो संख्यामा अझै वृद्धि हुनसक्ने अनुमान गरे । क्यूएफएक्सले देशभरका पर्दामा ६७ शो दिएको छ । आईएनआई, बिग मुभिज, क्युज […]

‘हात्तीछाप’लाई मल्टिप्लेक्समा उल्लेख्य शो

काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले हलमा उल्लेख्य शो पाएको छ । फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शो पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा २०० निकटको शो पुग्छ । क्यूएफएक्सले काठमाडौं उपत्यकास्थित आफ्ना चेनमा १५ शो उपलब्ध गराएको छ । आईएनआईले देशभरका फ्रेन्चाइजीमा १५ शो दिएको छ भने वान सिनेमाजले १० […]

न्युजिल्यान्डमा कुकुरको फेसन शो

न्युजिल्यान्डमा कुकुरको फेसन शो आयोजना भएको छ।न्युजिल्यान्डको क्राइस्टर्चमा शनिबारदेखि कुकुरको फेसन शो आयोजना गरिएको हो।कुल १२ भन्दा बढी स्टाइलिस कुकुरहरू र तिनीहरूका मालिकहरूले रचनात्मक गतिविधि गरेर शोमा भाग लिएका थिए ।

बलिउड फिल्मका कारण क्युएफएक्समा 'राधा'को शो घट्यो, आइतबार २० शो मात्रै

धेरै शो बलिउड फिल्म ‘लाइगर’ले ओगटेका कारण उपयुक्त समयमा नेपाली फिल्मले शो नपाएको थापाको गुनासो छ ।

माउथ पब्लिसिटी बढेपछि क्यूएफएक्सले बढायो ‘प्रकाश’ को शो

फिल्म ‘प्रकाश’ को क्यूएफएक्स च्यानलले शो बढाएको छ । शुक्रबार न्युन शो पाएको फिल्मको माउथ पब्लिसिटी बढेपछि शो विस्तार गरिएको हो । देशभरका हलहरुमा शुक्रबारका लागि १३ शो पाएको फिल्मलाई क्यूएफएक्सले शनिबारका लागि २६ शो दिएको छ । जसमा काठमाडौं उपत्यका भित्र १३ शो र काठमाडौं उपत्यका बाहिर १३ शो विभाजन गरिएको छ । क्यूएफएक्सले ‘प्रकाश’ को शुक्रबार ८० प्रतिशत हाराहारीमा अकुपेन्सी भएको भन्दै शनिबारका लागि शो बढाएको हो ।निर्माण टिमले शुक्रबार देशभरमा चलचित्रको अकुपेन्सी ५० प्रतिशत भ

केही समयका लागि कपिलको शो रोकिने

भारत– कमेडीमा छुट्टै पहिचान स्थापित गरेका कपिल शर्माले आफ्नो शो ’द कपिल शर्मा शो’ केही समयका लागि रोक्ने भएका छन् । एक महिना लामो अमेरिका–क्यानाडाको टुरमा जाने भएपछि उनको शो प्रसारण नहुने भएको हो । चर्चित कमेडी रियालिटी शो ’द कपिल शर्मा शो’ का केही ब्याकअप एपिसोड छायांकन गर्ने लक्ष्य राखिएता पनि त्यो पूरा नहुने […]

दर्शकको उत्साहजनक उपस्थितिले बढ्यो 'कठपुतली'को शो

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म 'कठपुतली'ले शनिबार मल्टिप्लेक्समा थप शो पाएको छ। पहिलो दिन सबैजसो शो हाउसफुल भएपछि फिल्मले शुक्रबारभन्दा शनिबार बढी शो पाएको हो। शनिबारका अधिकांश शो हाउसफुल हुने देखिएको छ। पहिलो दिन अधिकांश मल्टिप्लेक्सले २० प्रतिशत शो मात्र दिएकोमा शनिबार कठपुतलीलाई वान सिनमाजले ३० प्रतिशत, बिएसआर मुभिजले २७ प्रतिशत, बिग मुभिजले २३ प्रतिशत शो दिएका छन्।भीमसेन लामाको निर्देशन तथा सम्पदा मल्लको लेखन रहेको हरर फिल्म पृथ्वी राना मगरले निर्

नयाँ कमेडी शो ल्याउँदै जीतु

हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् । केही समय अगाडि एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले नयाँ शो ल्याउन लागेका हुन् । शोको तयारी अन्तिम चरणमा पुगेको जीतुले बताए ।‘अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ’ उनले भने ‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन फाइनल हुने बित्तिकै आउँछ ।’ यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले सुनाए ।जीतुले

यामाहाको शो रुम बल्खुमा

यामाहाको काठमाडौंको बल्खुमा नयाँ शो रुम सञ्चालनमा ल्याइएको छ । देशभर ९२ वटा शो रुमबाट सेवा प्रदान गर्दै आएको यामाहाको बल्खु शो रुमको उद्घाटन सोमबार यामाहाका प्रबन्ध निर्देशक विष्णु अग्रवाल गरे ।शो रुममा बिक्रीको साथै स्पेयर पाटर््स र सर्भिसका सेवाहरू पनि उपलब्ध रहेका छ । उक्त शो रुमको सर्भिस सेन्टरमा यामाहा एफआई स्टेसन पनि रहेको […]

‘कालापत्थर’मा फेशन शो हुँदै

काठमाडौं। नेपालको पर्यटन प्रवद्र्धन गर्न ‘माउन्ट एभरेष्ट फेशन रनवे’ हुने भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा कालापत्थरमा फेशन शो हुने भएको हो। बोर्डका अनुसार विश्वका विभिन्न देशका सेलिब्रेटी(मोडल) सहभागी हुने उक्त शो असोज ६ गते आयोजना हुनेछ। ‘के फिल्मस’ र ‘एमई टू फिल्मस’को सहकार्यममा शो आयोजना हुने भएको हो। यो फेशन शोको पहिलो संस्करण २०७६ सालको पुस–माघमा आयोजना भएको थियो।