काठमाडौं: आज नेपाली सिनेमा हलमा कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा आएनन्। फ्राइडे रिलिजको निरन्तरता बलिउड फिल्म ‘कबिर सिंह’ र थ्रि डी फिल्म ‘टोइ स्टोरी फोर’ गरी दुई विदेशी फिल्मले धानिदिएको छ।
यी दुई फिल्मले एकसाथ सिनेमा हल बाँडेका हुन्। शाहिद कपूर स्टारर फिल्म ‘कबिर सिंह’ लाई सन्दिप रेडी भांगाले