हलमा तत्काल फिल्म लगाउने अवस्था छैन : आकाश अधिकारी

वैशाख पहिलो सातादेखि बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हल बुधबारबाट सञ्चालन गर्न दिने प्रशासनले अनुमति दिए पनि नेपाल चलचित्र संघले भने चलचित्र प्रदर्शन गर्न अझै एक साता लाग्ने जनाएको छ।कति चलचित्र भवन तयारी अवस्थामा पनि नरहेकाले पनि चलचित्र प्रदर्शनमा ढिलाइ हुने देखिएको हो। निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनमा चलचित्रको अभाव रहने देखिएको छ। के हल खुल्न साथ दर्शकहरू आइहाल्छन्? निर्माण भएर प्रदर्शनको तयारीमा रहेका चलचित्रको अवस्था, हलको अवस्था लगायतका विषयमा थाहाकर्म

सम्बन्धित सामग्री

कलाकार अधिकारी र मानन्धर दादासाहेब फिल्म अवार्डबाट सम्मानित

नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित हुनुभएको छ । उहाँहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित हुनुभएको हो । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको …

भुवनले बनाएको सल्लाहकार समिति विवादमा

चलचित्र विकास बोर्डको नव गठन सल्लाहकार समिति विवादमा परेको छ । अध्यक्ष भुवन केसीले बिहीबार बोर्डको कार्य सहज बनाउन कलाकार नीर शाहको संयोजकत्वमा गठन गरेको ५ सदस्य सहितको समिति २४ घण्टा नबित्दै विवादमा परेको हो । समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् ।चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा, फिल्म लेखक यज्ञशसहित धेरै फिल्मकर्मीले सामाजिक सञ्जालबाट समितिको आलोचना गरिरहेका छन् । सल्लाहकार समितिमा एकजना महिला पनि नपरेको भन्दै आलोचन भएको ह

मन्त्री आलेले भने, ‘हामी फिल्म मार्फत पर्यटन प्रवर्द्धन गर्न तत्पर छौँ’

काठमाडौँ– नेपाल चलचित्र संघको ४७ औँ साधारण सभा काठमाण्डौमा चलिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा वरिष्ठ फिल्मकर्मी नीर शाह, सरोज खनाल, सन्तोष पन्त, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र संघको निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजका […]

म पल शाह निर्दोश भएको हेर्न चाहान्छु : आकाश अधिकारी (भिडियोसहित)

काठमाडौं, २० जेठ । फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले अभिनेता पल शाहलाई निर्दोश साबित भएको हेर्न चाहेको बताएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहान्छन्’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् । शाहलाई उच्च अदालत पोखराले थुनामा राख्ने निर्णय गरेकोमा तपाई के भन्नुहुन्छ भन्ने […]

फिल्मका लागि अन्तरक्रिया : विदेशीलाई मापदण्ड तथा स्वदेशीलाई समान व्यवहार

सिनेमा सर्कल नेपालको आयोजनामा सम्पन्न ‘चलचित्र प्रदर्शनको समस्या तथा महामारी पछिको नेपाली चलचित्र’ विषयक अन्तरक्रियामा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, फिल्म निर्देशक सुदर्शन थापा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा र निर्माता, प्रदर्शक, वितरक तथा चलचित्र विकास बोर्डका पूर्व सदस्य नरेन्द्र महर्जनले आफ्नो धारणा राखेका छन् । पत्रकार तथा फिल्म लेखक सुशील पौडेलले […]

कलाकार र पत्रकारलाई विराट म्यूजिक अवार्ड र सम्मान

अभिनेता सरोज खनाल र गायिका मञ्जु थापा ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित भएका छन् । बिहिबार साँझ बाँडिएको ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ समारोहमा खनाल र थापालाई यो सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’ लगायतले कार्यक्रममा सम्मान प

फिल्म क्षेत्र खुलाउन नेताको घर धाउँदै फिल्मीकर्मी

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई अगाडि लगाउँदै चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्षहरु यतिबेला विभिन्न दलका शिर्ष नेताको घरमा पुगिरहेका छन् । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, महासचिव अशोक शर्मा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतको टोली चलचित्र क्षेत्रको बिषयमा जानकारी गराउँदै नेताको घर दैलोमा पुगिरहेका छन् । […]

हिमाल, पहाड र तराईबीच एकताको सन्देश दिँदै आकाश र नीता (तस्विरहरु)

काठमाडौं । प्रमोद खरेल र मेलिना राईद्वारा स्वरबद्ध गीत ‘हिमालबाट हिउँ पग्लि’ रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा म्युजिक भिडिओसहित लिरिक्स पुस्तिका लन्च गरियो । फिल्म निर्देशक समेत रहेका आकाश अधिकारी र नायिका नीता ढुंगाना फिचर्ड गीतमा सुरेश अधिकारीको संगीत छ । भिडिओमा नायक शिव श्रेष्ठले पनि अभिनय गरेका छन् । राष्ट्रिय […]

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको समय तालिकामा छायांकन सकेको हो ।