२६ साउन, काठमाडौं । आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले १४ सदस्यीय टोली घोषणा गरेको घोषणा गरेको छ । मलेसियामा हुने छनोट प्रतियोगिता खेल्ने टोलीमा ३ जना खुसी डंगोल, पूजा महतो र रुबी पोदार पहिलो चोटी राष्ट्रिय टिममा परेका छन् । भारतीय ब्याटिङ प्रशिक्षकलाई बोलाएर टिमको तयारी गरिरहेको […]