६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा विभागीय टिम नेपाल पुलिसले पहिलो पटक महिला क्रिकेट टिम बनाएको छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी गराउने गरी पुलिसले महिला टिम निर्माण गरेको प्रशिक्षक मनोज कटुवालले जानकारी दिए । पुलिसले जागिर खान योग्य रहेका २३ वर्ष कमका खेलाडीलाई जागिरकै रुपमा र २३ वर्ष माथिका […]