महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम मलेसियाको एयरपोर्टमा अलपत्र परेको छ । स्वदेश फर्कन लागेको नेपाली महिला टिमको टिकटमा समस्या भएका कारण एयरपोर्टमा अलपत्र परेको छ । मलेसियाको समय अनुसार बेलुकी ६ बजेको हिमालय एयरलाइन्सको टिकट रहे पनि नेपाली टिम होटलको चेक आउट टाइमै निस्किएर छिट्टै विमानस्थल पुगेका थिए । तर उडान समय […]

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ । थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो । समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको […]

पुस्तान्तरणको चरणमा महिला क्रिकेट टिम

२६ साउन, काठमाडौं ।  आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले १४ सदस्यीय टोली घोषणा गरेको घोषणा गरेको छ । मलेसियामा हुने छनोट प्रतियोगिता खेल्ने टोलीमा ३ जना खुसी डंगोल, पूजा महतो र रुबी पोदार पहिलो चोटी राष्ट्रिय टिममा परेका छन् । भारतीय ब्याटिङ प्रशिक्षकलाई बोलाएर टिमको तयारी गरिरहेको […]

बागमती महिला क्रिकेट टिमविरुद्ध हङकङ क्रिकेट क्लब विजयी

बागमती प्रदेश आमन्त्रण क्रिकेट सिरिजमा बागमती प्रदेश महिला क्रिकेट टिम हङकङ क्रिकेट क्लबसँग ५७ रनले पराजित भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद : प्रहरीको महिला क्रिकेट टिम पुग्यो सेमिफाइनल

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश गरेको छ।पोखरा रङ्गशालामा शुक्रबार भएको महिला टी-२० क्रिकेटमा पुलिसले तेस्रो खेलमा पनि विजय प्राप्त गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। ११ औँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता समेत रहेको उक्त खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो।टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा आएको लु

रुबिना क्षेत्रीको कप्तानीमा पुलिसले बनायो महिला क्रिकेट टिम

६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा विभागीय टिम नेपाल पुलिसले पहिलो पटक महिला क्रिकेट टिम बनाएको छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी गराउने गरी पुलिसले महिला टिम निर्माण गरेको प्रशिक्षक मनोज कटुवालले जानकारी दिए । पुलिसले जागिर खान योग्य रहेका २३ वर्ष कमका खेलाडीलाई जागिरकै रुपमा र २३ वर्ष माथिका […]

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौं।राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेता र कार्यकर्ता प्रशिक्षण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ।सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।बाजुरामा १०० भन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ।हालसम्म काठमाण्डौ उपत्यकामा मात्रै १२ जनामा हैजा पुष्टि भएसकेको छ र मलेसियाबाट एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ।

दुःखी हुँदै फर्कियो महिला क्रिकेट टिम

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनल बाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो ।  युएई विरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर बाहिरिनुपरेकोमा दुःख व्यक्त गरे । समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाल अभागी स

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

१३ असार, काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेको थिएन । पहिलो खेलमा भुटानलाई ५० रन, दोस्रोमा कुवेतलाई २५ रन र तेस्रो […]

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर […]

विश्वकप यात्रामा महिला क्रिकेट टिम

काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमको विश्वकप यात्राको पहिलो अभियान सुरु हुने तय भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी–२० विश्वकप २०२३ को एसिया छनोट अन्तर्गत समूह ‘बी’ को खेल तालिकाको मिति सार्वजानिक गरेसँगै नेपाली महिला टिमको विश्वकप यात्रा तय हुन लागेको हो।आईसीसीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण एसिया छनोट सेप्टेम्बरबाट सारेर नोभेम्बरका लागि तय गरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ मिति अनुसार छनोट खेल आगामी २२ देखि २८ नोभेम्बरसम्म