अमेरिका : संसद्की सभामुख र माथिल्लो सदनका नेताको घरमा पोतियो नारा, राखियो सुँगुरको टाउको

अमेरिकामा माथिल्लो सदन सिनेटका नेता मिच मककोनेल र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको घरमा बदमासहरूले अँगार र नक्कली रगतले भित्तामा पोत्ने तथा सुँगुरको टाउको राख्ने काम गरेका छन् ।    केन्टकीस्थित लुइसभिलमा रहेको मककोनेलको घरको मूल ढोका र झ्यालमा ‘मेरो पैसा खै’ र ‘गरीबमारा मिच’ पोतिएको थियो ।  सान फ्रान्सिस्कोमा रहेको पेलोसीको घरबाहिर सुँगुरको टाउको र नक्कली रगत राखिएको स्थानीय सञ्चारमाध्यमले लेखेको छ ।  उनको गाडी राख्ने गराजको ढोकामा ...

सम्बन्धित सामग्री

अमेरिकामा नयाँ सभामुख चयन

अमेरिका । अमेरिकी प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।  क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा  सभामुख बन्न पर्याप्त मत प्राप्त

चीन–अमेरिका द्वन्द्व र ताइवानको नियति

अमेरिका र चीनलाई विचारधाराले नभई शक्तिको प्रतिस्पर्धाले द्वन्द्वतर्फ धकेलिरहेको छ । ताइवान संकट त्यसैको परिणाम हो । वासिंगटन पोस्टको २ अगस्टको अंकमा आफ्नो एसिया र विशेषगरी ताइवान भ्रमणको उद्देश्य प्रस्ट्याउँदै अमेरिकी सदनकी सभामुख...

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेई भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ ।  ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङट्नले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो । सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङट्नले व्यापार वार्ताको घोषणा गरेको हो ।अमेरिकी व्यापार

व्यापार सम्झौताका लागि अमेरिका र ताइवानबीच वार्ता

२ भदौ, काठमाडौं । चीनको विरोधकाबीच पनि अमेरिका र ताइवानबीच व्यापार सम्झौता गर्नका लागि वार्ता सुरु भएको छ । त्यसका लागि अमेरिका र ताइवानबीच छलफल सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । केही दिनअघि चीनले विरोध जनाउँदा जनाउँदै अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । र चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य अभ्यास […]

पेलोसीको भ्रमणपछि चीनको चेतावनी-‘अमेरिका र ताइवानले परिणाम भोग्नुपर्नेछ’

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले अमेरिका र ताइवानले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ सुआङले भनेकी छन्, “पेलोसीको भ्रमणबाट निम्त्याएको परिणामको पूर्ण जिम्मेवारी अमेरिका र ताइवानका पृथकतावादीहरूले लिनुपर्नेछ।” चीनले आफ्नो वचनमा जिउनेछ, हामीलाई विश्वास गर्नुहोस् र धैर्य राख्नुहोस्। ” […]

सभामुख पेलोसी ताइवानमा, चीन र अमेरिका आमने सामने

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणका क्रममा ताइवान पुगेकी छिन्। उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका– बेइजिङ तनावलाई थप चर्काएको छ।२५ वर्षमा एक उच्चस्तरीय अमेरिकी राजनीतिज्ञले ताइवानको यो पहिलो भ्रमण हो।  चीनले पेलोसीको ताइवान भ्रमणलाई 'अत्यन्तै खतरनाक' भनेर अर्थ्याएको छ।चीनका उपविदेशमन्त्री सी फेङले यसलाई द्वेषपूर्ण भनेका छन् भने यसले भयावह परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्।  उता अमेरिकाका राष्ट्रिय सुरक्षा वि

चीनको चेतावनीबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा पुगेपछि…

एजेन्सी, १७ साउन । चीनले कडा चेतावनी दिएपनि अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुगेकी छिन् । उनी मङ्गलबार साँझ ताइवान उत्रिएकी हुन् । पेलोसी २५ वर्षपछि ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुन् । उनको भ्रमणले अमेरिका र चीनबीच टकराव बढ्ने विश्लेषण गरिएको छ । चीनले आफ्नो भूमि दाबी गर्दै आएको ताइवानमा आक्रमण गर्ने सम्भावनाबीच पेलोसी […]

अमेरिकी सदनकी सभामुख पेलोसी मलेसियामा, एशिया–प्रशान्त क्षेत्रमा तरङ्ग

१७ साउन, क्वालालम्पुर । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको दोस्रो चरणका क्रममा क्वालालम्पुर आइपुगेकी छिन् । उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका-बेइजिङ तनाव बढाएको छ । सभामुख पेलोसी र उनको प्रतिनिधिमण्डल सवार विमान कडा सुरक्षाका बीच वायुसेनाको आधार शिविरमा अवतरण गरेसँगै उनलाई संसदमा तल्लो सदनका सभामुख अजहर […]

अमेरिकी सभामुख पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानको भ्रमण नगर्न चिनियाँ विदेशमन्त्री वाङ यीले चेतावनी दिएका छन्। चीनले अमेरिका र ताइवानबीचका सबै आधिकारिक अन्तर्क्रियाको विरोध गर्ने पनि चिनियाँ पक्षले बताएको छ। समाचारहरुमा उल्लेख भएअनुसार चीनले एक चीन नीतिमा प्रतिबद्ध रहन पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई चेतावनी दिएको छ। ‘पेलोसीले ताइवान भ्रमण गरिन् भने त्यसले एक चीन नीतिलाई उल्लंघन […]