काठमाडौं : नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी छन्। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।उनले भने, “लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पर्कमा नआए वा हाजिर नभए कानुन
काठमाडौं । नेपाल प्रहरी प्रधानले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ […]
काठमाडौँ । निर्वाचन आयोगले सरुवा भएका कर्मचारी आफ्नो नयाँ कार्यालयमा आजै हाजिर भइसक्न निर्देशन दिएको छ । कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले यसअघि सरुवा भइसकेकाहरूका लागि तत्कालीन कार्यालयबाट रमाना भई नयाँ कार्यालयमा हाजिर हुनका लागि आजसम्मको समय दिएको हो । आयोगले असोज ६ गते बिहीबार सरकारलाई कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो […]
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न मन्त्रालय र निकायका गत चैत १५ गतेभित्र सरुवा वा काज जा पदस्थापन भएका कर्मचारीहरू खटिएका विभिन्न निकायमा हाजिर नभएको गुनासो प्राप्त भएकाले यही वैशाख १५ गतेभित्र अनिवार्यरूपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकार वा प्रदेश सरकार […]
काठमाडौं : निर्वाचन आयोगले सरुवा, काज वा पदस्थापना भएका कर्मचारीहरू तोकिएको स्थानमा नगएको भन्दै अनिवार्य हाजिर हुन निर्देशन दिएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय चुनावका लागि खटाइएका कर्मचारीहरू तोकिएको मतदान स्थलमा नपुगेको सूचना पाएको भन्दै अनिवार्य हाजिर हुन उनीहरूलाई निर्देशन दिएको हो।खटाइएको कार्यक्षेत्रमा नपुगेका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य रुपमा मतदान केन्द्रमा हाजिर हुन पठाउन सरोकारवाला कार्यालयहरूलाई समेत आयोगले निर्देशन दि
लमजुङ : जिल्लाको मर्स्याङ्दी गाउँपालिकाले विद्यालयमा शिक्षकहरूलाई अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ। गाउँपालिका शिक्षा शाखाले आगामी आइतबारदेखि विद्यालयमा शिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने निर्देशन दिएको हो।गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा प्रअहरूबीच बैठक बसी शिक्षकहरुको अनिवार्य आजिर हुन र विद्यालयको आन्तरिक शैक्षिक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको हो।कोभिड १९ को संक्रमण जोखिम कायम भएकाले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्च