सप्तरी : १७ वर्षीया किशोरीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई कैद र जरिवानाको फैसला भएको छ।डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघ्न मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई सोमबार एक वर्ष कैद सजायको फैसला भएको हो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले यो फैसला गरेको हो। आरोपितहरूका नातेदार उनीहरूबाट २५ हजार पीडित परिवारलाई दिलाउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए।बलात्कारमा परेकी ती किशोरीलाई आरोपितहरूविरुद्ध उजु