महाराष्ट्रको ठाणेस्थित एक अस्पतालमा आगलागी, आइसियुबाट सार्ने क्रममा चार बिरामीको मृत्यु

भारतको महाराष्ट्रस्थित ठाणेमा रहेको एक अस्पतालमा आगलागी हुँदा ४ जना बिरामीको मृत्यु भएको छ। घटनामा २० बिरामीको उद्धार गरी अर्कै अस्पतालमा भर्ना गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। उक्त अस्पतालमा ६ जना आइसियुमा रहेको र सार्ने क्रममा चार जनाको मृत्यु भएको बताइएको छ। स्थानीय विधायक जितेन्द्र अव्हाडले घटनाबारे…

सम्बन्धित सामग्री

भारतको महाराष्ट्रस्थित अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु

काठमाडौँ– भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित जिल्ला अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । सिभिल अस्पतालको आईसीयूमा आगो लाग्दा उक्त दुर्घटना भएको हो । अहमदनगरका जिल्ला कलेक्टरले सो वार्डमा १७ जना कोराना संक्रमितको उपचार भइरहँदा आगलागी भएको बताएका छन् । उनले ती मध्ये १० जनाको मृत्यु भएको बताएका छन् । उनले […]

रोेमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु

रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, “आज बिहान कोभिड–१९ सम्बन

रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु

रोमानिया । रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका […]

इराकमा कोभिड आइसोलेसनमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु

इराकमा एक अस्पतालमा आगलागी हुँदा ५० भन्‍दा बढी बिरामीको मृत्यु भएको छ। नसिरिया शहरको अल हुसैन अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा आगलागी भएको थियो। आगो सोमबार मध्यरातमा नै नियन्त्रणमा लिइएको छ। अस्पतालमा रहेको अक्सिजन ट्यांकमा विस्फोट हुँदा आगो फैलिएको अनुमान गरिएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ। आगलागीको घटनापछि इराकका…

भारतको एक अस्पतालमा आगलागी हुँदा १८ कोरोना संक्रमितको मृत्यु

गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।

गुजरातको कोरोना अस्पतालमा आगलागी, १२ बिरामीको मृत्यु

भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अस्पतालमा आगलागीपछि बिरामी सार्ने क्रममा ४ जनाको मृत्यु

एजेन्सी। महाराष्ट्रको ठाणेस्थित प्राइम क्रिटिकेयर अस्पतालमा आगलागी भएपछि बिरामी अर्को अस्पतालमा सार्ने क्रममा चार जनाको मृत्यु भएको छ। बिहान करिब पौने चार बजे आगो लागेपछि बिरामी अर्को अस्पतालमा सारिएको हो। अझै आगो नियन्त्रणको प्रयास जारी छ। गत साता मात्रै पालघरस्थित अस्पतालमा आगो लाग्दा १५ बिरामीको मृत्यु भएको थियो।

अक्सिजन सिलिन्डर पड्केपछि इराकको एक कोभिड अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

इराकको बागदादस्थित एक कोभिड-१९ अस्पतालमा आगो लाग्दा २३ जना बिरामीको मृत्यु भएको छ। शनिवार साँझ कोरोना भाइरस इन्टेन्सिभ केयरमा भएको उक्त घटनामा परी दर्जनौ बिरामीहरु घाइते भएको बताइएको छ। अक्सिजन सिलिन्डर सही तरिकाले स्टोर नगरेका कारण पड्केको र उक्त घटना भएको बताइएको छ। इब्न अल खतिब अस्पतलामा भएको उक्त घटनापछि…

कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो। आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ। दुई दिनअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो। यसैबीच नयाँ दिल्लीका ठूला ६ वटा अस्पतालमा अक्सिजन रित्तिएको छ। साथै अन्य केही अस्पतालमा अक्

महाराष्ट्रको एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ। आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।