नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको भएको टिप्पणी गरेका छन्।

सम्बन्धित सामग्री

प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दन

सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक भेटघाटका क्रममा डोटी आउनुभएका प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गर्न लागिएको हो । लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उच्च सम्मानका साथ उहाँलाई वैशाख २ गते सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिने दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले बताउनुभयो । नागरिक अभिनन्दनका विषयमा आयोजित पत्रकार सम्मेलमा नगर प्रमुख खड्काले प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलो पटक प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुग्नुभएको बताउनुभयो ।

डा. रुइतलाई गृह जिल्लामा अभिनन्दन

ताप्लेजुङ– नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । ताप्लेजुङमा जन्मिएका डा. रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात छन् । यहाँ आयोजित तीन दिने निःशुल्क […]

‘आई लभ यु’ को नारा सहित अभिनेता पल शाहलाई गरीयो दाङमा अभिनन्दन

काठमाडौं १४ चैत । अभिनेता पल शाहलाई दाङमा नागरिक अभिनन्दन गरीएको छ । कार्यक्रममा सहभागी हुन् गृहजिल्ला दाङ पुगेका उनलाई गृहजिल्ला सँगै नेपालकै मान प्रतिष्ठा बढाएको भन्दै सम्मान गरीएको हो । सो अवसरमा उनका समर्थकहरुले ‘आई लभ यु’ को नारा समेत लगाएका थिए ।उनि  एक नावालिग किशोरीले दिएको बलात्कार सम्वन्धि मुद्दामा एक वर्ष कारागार बसेर […]

वात्स्यायनलाई नागरिक अभिनन्दन

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब तीन दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन गरेका छन् । ८०औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्परा बसालेका छन् । पञ्चायती व्यवस्थाविरुद्धदेखि प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि बरालले प्रस्तुत गर्ने चोटिलो […]

उद्योगी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन

मोरङ – समाजसेवी एवं उद्योगी दीनबन्धु गोयललाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ। विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले अभिनन्दन गरेका थिए। समाजसेवी गोयललाई अभिनन्दन गर्ने क्रममा विभिन्न क्षेत्रका ३ सयभन्दा बढी संघसंस्थाले सम्मान गरेका थिए। पूर्वराष्ट्रपति डा. यादवले गोयललाई अभिनन्दन गर्दै भने, ‘भारतको राजस्थानबाट थातथलो छाडेर नेपालको तराई पहाडमा बसाइ सर्दै व्यापार व्यवसायमा […]

आलु खेतीमा क्रान्ति ल्याएका कर्मचारीलाई नागरिक अभिनन्दन

डडेल्धुरा : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ।यहाँका किसानहरूले आइतबार विगत ५ वर्षदेखि आलु सुपर जोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई ३० किलोको माला, अविर, बाजागाजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराइ अभिनन्दन गरेका हुन्।कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरूले जोशीलाई सम्मान कार्यक्रमको आयोजनामार्फत अभिनन्दन गरेका हुन्। जोशी कार्यालय प्रमुख भएयता डडेल्धुराको आलु खेतीमा नयाँ

काठमाडौं महानगरका प्रमुख र उपप्रमुखलाई नागरिक अभिनन्दन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालमा रहेका सबै भाषाको जगेर्ना हुन आवश्यक भएको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको कार्यक्रममा बोल्नुहुँदै उहाँ सो धारणा राख्नुभएको हो । काठमाडौं उपत्यकामा नेपालभाषा (नेवारी)मा पढाउने कार्य काठमाडौं महानगरपालिकाले ढिलै भए पनि शुरु गरेको बताउँदै उहाँले नेपाली भाषा माध्यम भाषा भए पनि स्थानीय भाषा पनि कामकाजको भाषाको रुपमा प्रयोग गर्न पाउने संविधानमा उल्लेख भएको बताउनुभयो । नेपालमा कुनै पनि जातिको बहुसंख्या नभएको बताउँदै अल्पसंख्यक बसोबास गर्ने देशमा सबैको भाषा र संस्कृतिको सम्मान गर्न आवश्यक भएको उपप्रधानमन्त्री पोखरेले जोड दिनुभयो ।

पर्वतारोहीलाई पोखरामा भव्य नागरिक अभिनन्दन

हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ ।   सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्पगुच्छा र खादासहित स्वागत गरेका थिए । आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड र सृजनाचोक हल्लनचोक परिक्रमा गरेर स्थानीय रिसोर्टमा सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि...

मोदीलाई काठमाडौंमा पनि नागरिक अभिनन्दन, ५५ किलोको बुद्ध मूर्ति उपहार

२९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । काठमाडौं महानगरपालिकाले मोदीलाई सम्मान गरेको हो । कार्यक्रममा मेयर विद्याशुन्दर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई महानगरको साँचो हस्तान्तरण गरे । साथै उनले ५५ किलोको बुद्ध मूर्ति पनि उपहार दिएका छन् ।

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन र तीन वटा १ सय २१ किलोको मालाद्वारा सम्मान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको छ। उपमहानगरपालिका मेयर लालकिशोर शाहले मोदीलाई अभिनन्दन पत्र बुझाएका हुन्। उनले जनकपुर उपमहानगरपालिकाको साँचो समेत मोदीलाई हस्तान्तरण गरे। मोदीलाई प्रदेश नं २, वीरगञ्ज उद्योग वाणिज्य महासंघ र जनकपुर उद्योग वाणिज्य महासंघले क्रमश १ सय २१ किलोको माला पहिर्‍याएर अभिनन्दन गरेका छन्। दुई दिने नेपालमा भ्रमणका लागि…