राजसंस्था र हिन्दु राष्ट्रको मागसहित काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – संवैधानिक राजसंस्था, हिन्दुराज्य र अखण्ड नेपाल पुनस्र्थापनाको मागसहित काठमाडौँमा प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सोमबार काठमाडौँको भृकुटीमण्डपबाट बसन्तपुरसम्म विरोध र्‍याली गरेको हो । उनीहरुले संवैधानिक राजसंस्था, धार्मिक सहिष्णुतासहितको सनातन हिन्दु राष्ट्र र अखण्ड नेपालको पुनर्स्थापना गर्नु पर्ने मागसहितका नारा लगाएका छन् । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले प्रदर्शनका केही […]

सम्बन्धित सामग्री

हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि कमल थापाले काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि आगामी चैत १ गते काठमाडौंमा प्रर्दशन गर्ने भएको छ । आज (बिहीबार) काठमाडौंमा बसेको बैठकले व्यवस्थाको अन्त्य, प्रदेश खारेजी, हिन्दुराष्ट्र र राजसंस्था स्थापनाका लागि प्रदर्शन गर्ने निर्णय गरेको हो । जनप्रर्दशनका क्रममा क्षेत्रीय भेला र कोण सभा लगायका कार्यक्रमहरु रहेका छन् […]

राप्रपाले मौका पाए देशमा राजसंस्था र हिन्दु राष्ट्र कायम गर्छौँः लिङ्देन

जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले मौका पाउनेवित्तिकै देशमा राजसंस्था र हिन्दु राष्ट्र कायम गर्ने बताएका छन्। उनले आगामी दिनमा राजसंस्था देशमा अभिभावकीय रुपमा रहने दावी गरे। आइतबार धनुषाको वीरेन्द्रबजारमा पार्टीको क्षेत्रीय आमसभा एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले कुनै दलसँग तालमेल नगर्नेसमेत बताए। लिङ्देनले आगामी निर्वाचनमा राप्रपाले […]

निर्वाचन आयाेगले राप्रपालाई भन्याे : विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउनु

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन निर्वाचन आयोगले पत्र काटेको छ।आयोगले माघ २ गते राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको हो। यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले उल्लेख गरेको छ। यस्तै आयाेगले पार्टीको झण्डामा रहेको गाईको तस्बिर पनि हटाउन भनेकाे छ।

नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक भइसकेको बताएका छन् । बिहीबार धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र र राजसंस्था बिना देश अन्योलमा परेको दाबीसमेत गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र राजतन्त्र नेपालमा आवश्यक छ भनेर २०६२÷०६३ सालदेखि नै भन्दै आएको पनि उनले स्मरण गराए । ‘मुख्य राजनीतिक दलहरुले धर्मलाई हस्तक्षेप गरे, धर्मनिरपेक्ष राष

राजसंस्था र हिन्दु राष्ट्र आवश्यकः राप्रपा अध्यक्ष लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरूलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । ‘मलगायत सबैले काम […]

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको […]

नेपालगन्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षमा प्रदर्शन

नेपालगन्ज- राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरिएको छ । मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना पक्षमा मोटरसाइकल, कार तथा ट्याक्टर -यालीसहित प्रदर्शन गरिएको हो । -यालीमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका पक्षधरहरूको बृहत् सहभागिता थियो ।नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको […]