आमाको हत्यापछि एक्लै शव बोकेर घाटमा जलाएपछि...

मोरङको पथरी शनिश्चरेमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  माघ १२ गते घरायसी विवाद हुँदा पथरी शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठले आफ्नै आमा ९० वर्षीय जयमाया श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।  जग्गा विवादमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  प्रमाण नष्ट गर्नका लागि पथरी शनिश्चरेको हरियाली सामुदायिक वनमा रहेको समाधिस्थल घाटमा कमलले एक्लै शव ल्याएर जलाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले बताए ।  आमा हराएको भन्दै कमलक...

सम्बन्धित सामग्री

सितापाइलामा दुई छोरीसहित आमाको हत्या

काठमाडौं । काठमाडौं सितापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ । स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ । बाबु सोलुखुम्बुका राजु घिमिरे भने फरार रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ र २ वर्षीया छोरीको हत्या भएको हो । अहिले […]

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

'मृतकको शरीरको बाहिर भागमा त्यस्तो कुनै नीलडाम देखिएको छैन। शव प्रकृति हेर्दा घाटी थिचेर हत्या गरेको जस्तो देखिन्छ प्रहरी निरीक्षक सिंहले भनेु तर वास्तविक कुरा पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै खुल्छ।'...

आफ्नै आमाको घनले टाउकोमा हानेर हत्या

नुवाकोट, ३० फागुन । आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आमाको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका–१ नयाँबस्ती बस्ने ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले […]

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ककनी गाउँपालिका–१ नयाँ बस्तीका ३३ वर्षीय भीमबहादुर बलामीलाई ६५ बर्सिया आमा कान्छी बलामीको हत्या आरोपमा प्रहरीले शनिवार राति पक्राउ गरेको हो । भीमबहादुरले रक्सी खाएर घनले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीको आरोप छ । उनको शव घरभित्रै पत्करले छोपेको अवस्थामा भेटिएको […]

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं । नुवाकोटमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको आरोपमा ककनी गाउँपालिका–१, नयाँबस्ती बस्ने ३३ वर्षीय भीमबहादुर बलामीलाई गए राति प्रहरीले पक्राउ गरेको हो । भीमबहादुरले मादकपदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको...

छोराको कुटपिटबाट आमाको हत्या

कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा छोरारे कुटपिट गरी आमाको हत्या गरेका छन्। कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका हुन्। सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ। मृतक फूलमतीको शव पोष्टमार्टमका ला...

अवैध सम्बन्धको पोल खुल्ने डरले 'कन्ट्रयाक्ट किलर' प्रयोग गरी आमाको हत्या

काठमाडौं । आमा सावित्री थापाको बीभत्स हत्या गरिएको अवस्थामा शव देखेपछि छोरी ईश्वरी छिमेकीलाई खबर गर्छिन् । छिमेकीहरू पनि शव हेर्न नसकेर प्रहरीलाई खबर गर्छन् । भक्तपुरको चाँगुनारायण–६, बाँसबारीमा आइतबार बिहानको उक्त ...

कुटपिट गरी हत्या गरेको अभियोगमा छोरासहित मलामीविरुद्ध मुद्दा दर्ता

गोरखा : आफ्नै आमाको हत्या गरी जलाउन घाटमा पुर्‍याएको अवस्थामा शव, छोरा र मलामीलाई नियन्त्रणमा लिएको गोरखा प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको छ। जिल्लाको भीमसेन थापा गाउँपालिका १ मसेलस्थित सपुंगेमा शुक्रबार ३२ वर्षका छोरा राजेश विश्वले आफ्नै आमा ६३ वर्षकी बिबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनीसहित १८ जनाविरुद्...