गोरखा : आफ्नै आमाको हत्या गरी जलाउन घाटमा पुर्याएको अवस्थामा शव, छोरा र मलामीलाई नियन्त्रणमा लिएको गोरखा प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको छ। जिल्लाको भीमसेन थापा गाउँपालिका १ मसेलस्थित सपुंगेमा शुक्रबार ३२ वर्षका छोरा राजेश विश्वले आफ्नै आमा ६३ वर्षकी बिबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनीसहित १८ जनाविरुद्...